Above News Title

हे वीर अमर शहिद

हे  वीर अमर शहिद

हे अमर वीर शहिद 
खेरै गयो तिम्रो बलिदानी
छेपारोको रङ चिन्न सकेनौ साथी
लडिगयौ जानी नजानी ।।

देशको मुहार फेर्न भनी
शीरमा कफन बाध्यौ जंगल पस्यौ
कठै तिम्रो कलकलाउदो उमेर 
खेरै फाल्यौ तिम्रो जवानी ।।

बाबुआमा कमैया थिए
साथी तिमी पनि थियौ कमलहरी 
तानाशाहको विरुद्ध लड्यौ तिमी
छेपाराहरुलाई महान् ठानी ।।

अन्याय र अत्याचारको विरुद्ध 
असमानता र विभेदको जालो तोड्न
कलम छोप्ने हातले बन्दुक बोक्यौ
आखिर छेपाराले भुले तिम्रो कहानी ।।

साथी अधुरै रह्यो तिम्रो सपना 
अपमान भयो तिम्रो क्रान्तिको 
तिम्लाई मारे आफु बने आफ्ना बनाए 
तिम्रो बलिदानीमाथी भयो बेइमानी ।।

हे अमर वीर शहिद 
खेरै गयो तिम्रो बलिदानी 
छेपारोको रङ चिन्न सकेनौ साथी 
लडिगयौ जानी नजानी ।।

प्रकाशित:

१२६१ दिन अगाडि

|

१९ चैत २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७२ दिन अगाडि

|

२७ मंसिर २०७९