भीमेश चौधरी
म किसान हो |
मलाई थाहा छ,
मेरो काम खेती किसानी हो |
यदि मैले खेती गरेन भने,
मैले उब्जनी उब्जाएन भने,
के होला ?
म शिक्षक हो |
मलाई थाहा छ,
मेरो काम पढाउने हो |
यदि मैले विद्धार्थीलाई पढाएन भने,
मैले शिक्षा दिएन भने,
के होला ?
म डाक्टर हो |
मलाई थाहा छ,
मेरो काम बिरामीको उपचार गर्ने हो |
यदि मैले बिरामीको उपचार गरेन भने ,
मैले बिरामीलाई जाँचेन भने,
के होला ?
मन्त्री ज्यू ,
आशा छ !
तपाईलाई थाहा होला,
तपाई को हो ?
तपाईको काम के हो ?
र,
तपाईले काम नगरे के हुन्छ ??
पचुहिया, दाङदेउखुरी
हालः बुढानीलकण्ठ, काठमाडौ
प्रकाशित:
१२६२ दिन अगाडि
|
१८ चैत २०७९
१७ घण्टा अगाडि
|
२९ भदौ २०८३
२ दिन अगाडि
|
२८ भदौ २०८३
१५ दिन अगाडि
|
१५ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
७ भदौ २०८३
३१ दिन अगाडि
|
२९ साउन २०८३
१४३४ दिन अगाडि
|
२५ असोज २०७९
१४६९ दिन अगाडि
|
२१ भदौ २०७९
१४७९ दिन अगाडि
|
१२ भदौ २०७९
१४३४ दिन अगाडि
|
२६ असोज २०७९
१३८३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३९ दिन अगाडि
|
२० असोज २०७९
१३७२ दिन अगाडि
|
२७ मंसिर २०७९