Above News Title

होलीको अवसरमा दिइयो १७१ जनालाई मूर्ख उपाधि

एक नम्बरको मूर्ख – धर्मेन्द्र झा, प्राज्ञिक मूर्ख – कृष्णराज सर्वहारी
होलीको अवसरमा दिइयो १७१ जनालाई मूर्ख उपाधि

भारत लगायत देशमा होलीको अवसरमा मूर्ख उपाधि दिने चलन छ । जसलाई निकै सम्मानको रुपमा लिइन्छ ।

जनकपुरमा पनि केही वर्ष यता होलीको अवसरमा मूर्ख उपाधि दिने चलन छ । उता सुनसरी, इटहरीका पत्रकार तथा लेखक सुविद गुरागाईले केही वर्ष यता होलीको अवसरमा सामाजिक सञ्जाल मार्फत् मूर्ख उपाधि दिने गरेका छन् । 

लेखक गुरागाईले सूचीकरण गरेका २०७९ का मूर्ख को कस्ता छन् त ?

होली उपाधि तथा सम्मान – २०७९

०१. एक नम्बरको मूर्ख – धर्मेन्द्र झा

०२. मूर्ख सम्राट – स्वागत नेपाल

०३. महामूर्ख – केदार भण्डारी

०४. सदाबहार मूर्ख – नारायण तिवारी

०५. मूर्खाधिराजपति – हिक्मत थापा

०६. मूर्ख महामण्डलेश्वर – साम्ब ढकाल

०७. मूर्खाधिपति – द्वारिका घिमिरे सुबोध

०८. मूर्ख शिरोमणि – धीरज भट्टराई

०९. मूर्खाधिश – डिल्लीप्रसाद पोखरेल

१०. मूर्खेश्वर – राजेन्द्र गौतम

११. राष्ट्रिय मूर्ख – राजन मेहता

१२. देशेमरु मूर्ख – छविरमण अधिकारी

१३. सम्मानित मूर्ख – गोपाल कोइराला

१४. मूर्खराज – रमेशकुमार सुवेदी

१५. विशेष प्रकारको मूर्ख – दिनेश पौडेल

१६. स्थायी प्रकृतिको मूर्ख – बद्रीविशाल पोखरेल

१७. उत्कृष्ट मूर्ख – हरिराम पौडेल

१८. जान्नेबुझ्ने मूर्ख – डम्बर खतिवडा अकिञ्चन

१९. उच्चस्तरको मूर्ख – घनेन्द्र ओझा

२०. प्राज्ञिक मूर्ख – कृष्णराज सर्वहारी

२१. वास्तविक मूर्ख – सागर तिम्सिना

२२. सर्वाधिक मूर्ख – नवीन गड्तौला

२३. युनिभर्सल मूर्ख – यम घिमिरे

२४. सुप्रिम मूर्ख – राकेश निरौला

२५. अब्बल मूर्ख – कृष्ण आचार्य

२६. उत्पात मूर्ख – वेदराज पौडेल

२७. अचम्मको मूर्ख – वीरेन्द्र केएम

२८. उच्चकोटिको मूर्ख – सन्दीप दाहाल

२९. गतिलो मूर्ख – मदन राजभण्डारी

३०. भेट्रान मूर्ख – हरि डाँगी

३१. परिपक्व मूर्ख – भीम खतिवडा

३२. बिर्सन नसकिने मूर्ख – दिनेश अधिकारी

३३. सर्वश्रेष्ठ मूर्ख – गणेश खड्का

३४. सत्य औँल्याउने मूर्ख – सरोज बराल

३५. लोकप्रिय मूर्ख – ऋषि बस्ताकोटी

३६. विशुद्ध मूर्ख – नेपाली मोहन ढुङ्गेल

३७. सबभन्दा मूर्ख – डिल्ली आचार्य

३८. सम्माननीय मूर्ख – राजीव कोइराला

३९. अति आदरणीय मूर्ख – विजय श्रेष्ठ

४०. क्रिएटिभ मूर्ख – पेशल आचार्य प्यासी

४१. पटमूर्ख – अनुज पराजुली स्मित

४२. सुध्रिएको मूर्ख – कमल पुडासैनी

४३. मूर्खाचार्य – पुष्प पराजुली

४४. बालुवामा पानी हाल्ने मूर्ख – दिनेश भट्टराई

४५. प्रमुख मूर्ख – गेहेन्द्रचन्द्र ढुङ्गेल

४६. अपूर्व मूर्ख – चेतन धमला

४७. कोसी प्रदेशको मूर्ख – बाबुराम कार्की

४८. साँच्चिकै मूर्ख – धर्मराज खड्का

४९. विचित्रको मूर्ख – ईश्वर ओझा

५०. अघोषित मूर्ख – जीवन पानी

५१. असली मूर्ख – कौशल भट्टराई

५२. स्पेसल मूर्ख – लेखराज ढकाल

५३. रहरिली मूर्ख – शोभा आचार्य सुवेदी

५४. सुहाउँदिली मूर्ख – यमुना बस्नेत

५५. आफ्नै पाराकी मूर्ख – पवित्रा ल्वागुन

५६. ओझेलमा परेकी मूर्ख – बेबीडेजी गुप्ता

५७. सम्झनलायक – विष्णु भुर्तेल

५८. गजबको मूर्ख – राजन पौडेल

५९. भ्रष्टाचारविरोधी मूर्ख – दिनेश लम्साल

६०. नपत्याउँदो मूर्ख – सुकदेव चौधरी

६१. अति विशिष्ट मूर्ख – विराट अनुपम

६२. सक्कली मूर्ख – रमेश भट्टराई

६३. धेरै सोझो मूर्ख – शम्भु भण्डारी

६४. नयाँ नेपालको मूर्ख – छवि लुइटेल

६५. फन्टुस मूर्ख – कुसुम पोखरेल जङ्गली

६६. गफाडी मूर्ख – प्रकाश बस्नेत

६७. औपचारिक मूर्ख – विनोद ढकाल

६८. यथावत् मूर्ख – हिमाल दाहाल

६९. राम्रो गर्न खोज्ने मूर्ख – दीपक रोक्का

७०. विशिष्ट मूर्ख – भुवन सुवेदी

७१. अर्नासँग भिड्ने मूर्ख – देवराज घिमिरे

७२. धेरै जान्ने मूर्ख – महानन्द सापकोटा

७३. कोपिलाउँदो मूर्ख – सुस्मिता नेपाल

७४. गम्भीर प्रकृतिकी मूर्ख – इन्दु अंशु

७५. जब्बर मूर्ख – सनत सापकोटा

७६. रियल मूर्ख – जयन्ता पोखरेल

७७. फरक धारको मूर्ख – विसप ताम्राकार

७८. हतारमा निर्णय गर्ने मूर्ख – सदीक्षा नेपाल

७९. मूर्खहरूको राजा – राजकुमार शाही

८०. अति ज्याद्रो मूर्ख – पदम गौतम

८१. लप्पन–छप्प्न नजान्ने मूर्ख – महेश ढुङ्गाना

८२. सर्वस्वीकार्य मूर्ख – कृष्ण भट्टराई जुनेली

८३. चौथाइ मूर्ख – बद्रीप्रसाद कोइराला

८४. रेलिगेसनमा झरेको मूर्ख – सिएन गौतम

८५. हारमा पनि रमाउने मूर्ख – विनोद पाण्डे

८६. उपमूर्ख – रमेश अधिकारी

८७. नोमिनेसनमा नपरेको मूर्ख – सङ्केत अगस्ती

८८. छुटपुट मूर्ख – हरि ढुङ्गेल

८९. अचल मूर्ख – रामबिक्रम थापा

९०. पुरानो मूर्ख – सन्तोष खरेल

९१. मस्तराम मूर्ख – इकवाल अहमद

९२. देख्दा थाहा नपाइने मूर्ख – जनक चन्द

९३. नसुध्रिने मूर्ख – सुरज पराजुली

९४. सुकिलो मूर्ख – किरण टी लिम्बु

९५. सम्भावित मूर्ख – आकास भुर्चोके

९६.मर्नुको फाइदा बताउने मूर्ख – कृष्ण भुल्केली भट्टराई

९७. जेको पनि प्रमाण खोज्ने मूर्ख – शालिग्राम पाण्डे

९८. नवनीतम् मूर्ख – इन्द्र ढुङ्गेल

९९. निर्विकल्प मूर्ख – गणेशप्रसाद अधिकारी

१००. नम्बरी मूर्ख – गीतनारायण एमटी

१०१. कहिल्यै नथाक्ने मूर्ख – जेबि थुलुङ

१०२. स्वघोषित मूर्ख – निरज भट्ट

१०३. मूर्ख पर्सनालिटी – गोविन्द ढकाल बुइँपाली

१०४. मूर्ख महापण्डित – गुणानन्द झा

१०५. मूर्ख देशप्रेमी – जयराम गौतम

१०६. मूर्ख डायस्पोरा – आचार्य प्रभा

१०७. मूर्ख सर्जक – राजन कार्की

१०८. मूर्ख सचेतक – विक्रमश्रि

१०९. मूर्ख ज्वाजल्य–पट्ट – जिपी तिवारी

११०. मूर्ख सुन्दरी – सीमा बस्नेत

१११. महामूर्ख शिरोमणि – सुनोज निरौला

११२. मूर्खमण्डली संयोजक – सुरेश सुवेदी

११३. मूर्ख भविष्यवक्ता – कमल दाहाल

११४. मूर्ख लिस्नर्स – रूपेश मेहता

११५. मूर्खलाल – टिबी सागर

११६. मूर्ख जागरण सम्मान – रमेश शुभेच्छु

११७. उल्लु शिरोमणि – भीम घिमिरे

११८. लाल बुझक्कड – दीपक आचार्य

११९. मूर्खमाया सम्मान – जुनु रिमाल

१२०. मूर्ख अफ द इयर – पारसमणि गेलाल

१२१. हनुमान त्रिशक्तिपट्ट – लक्ष्मी खतिवडा ज्वाला

१२२. उत्कृष्ट लठुवा सम्मान – पुण्य आचार्य

१२३. पलायन शिरोमणि – विमल अधिकारी

१२४. सबैभन्दा ठुलो भन्टा सम्मान – धीरेन्द्र प्रेमर्षि

१२५. पानीको किरो सम्मान – विमलमान श्रेष्ठ

१२६. बैगुनरत्न शिरोमणि – हेमराज दाहाल

१२७. अपजस शिरोमणि – कमल ढकाल

१२८. अविश्वास त्रिशक्तिपट्ट – प्रभात खड्का

१२९. मानार्थ मूर्ख सम्मान – धनराज गिरी

१३०. चाउरिएको मरिच सम्मान – सितोस पोखरेल

१३१. बाजिगर भूषण–रत्न – ठाकुर बेल्बासे

१३२. मूर्खश्री सम्मान – बद्री भिखारी

१३३. कित्ता परिवर्तन रत्न – चन्दन रौनियार

१३४. कलियुगको कालीदास – भरत गुरागाई बर्बरिक

१३५. कलियुगको श्रवणकुमार – सुनील पुरी

१३६. कसैले नपाएको सम्मान – भेषराज घिमिरे

१३७. हवेली विघटन रत्न – प्रभातरञ्जन पोखरेल

१३८. मूर्ख परम्परा सम्मान – किशोर पहाडी

१३९. उत्कृष्ट ढोक्सोभूषण – शशी कोइराला

१४०. मूर्ख संरक्षक सम्मान – सुवर्णशमसेर विष्ट

१४१. हिङ बाँधेको टालो सम्मान – गायत्री लम्साल

१४२. करेला उपचार सुविख्यात पट्ट – विशाल सुवेदी

१४३. मूर्ख सिर्जना सम्मान – शाश्वत ढुङ्गाना

१४४. ताइँ न तुइँ सम्मान – लक्ष्मी नेपाल

१४५. मात्रा चढावट सम्मान – घनश्याम न्यौपाने परिश्रमी

१४६. कालीदासस्मृति सम्मान – दिनेश पौडेल गरिब

१४७. जोगिरा ढ्याङ्ग्रो सम्मान – राजेन्द्र पोखरेल

१४८. उल्लु संरक्षण सम्मान – जिबी गजल

१४९. सम्हाली नसक्नु मूर्ख सम्मान – राजन खतिवडा (सम्ली राख)

१५०. मूर्ख राष्ट्रसेवक सम्मान – अनिल पोखरेल

१५१. जति भए पनि नपुग्ने सम्मान – विपिन किरण

१५२. गेलभेँडा त्रिशक्तिपट्ट – महेश गुरागाई

१५३. फाङफुङ त्रिरत्न भाष्कर – जनकऋषि राई

१५४. यथास्थिति रत्न प्रथम – गणेश निरौला

१५५. विवादित उद्यमी सम्मान – समीर कार्की

१५६. श्री ७ मूर्ख सम्मान – चञ्चल भट्राई

१५७. विज्ञानसम्मत मूर्ख सम्मान – ज्ञानमित्र

१५८. अजम्मरी मूर्ख सम्मान – अमर खड्का

१५९. घुमीफिरी रुम्जाटार सम्मान – विश्वमणि पोखरेल

१६०. झनक्क बहादुर भूषण – कृष्ण अधिकारी

१६१. बालापन बाँकी सम्मान – आस्था दाहाल

१६२. हाहाहुहु मानक पट्ट – शरदराज गौतम

१६३. जुनसुकै लहरमा मिल्ने भेडो सम्मान – लीलाराज भट्टराई

१६४. नक्कली प्वाँख उज्यालो पट्ट – अच्युत घिमिरे बुलबुल

१६५. माछामाछा भ्यागुतो सम्मान – सुनिता मरिक

१६६. आलु रत्न भूषण – योषा गुरागाई

१६७. हाँस न बकुल्लो भूषण – केशव दाहाल

१६८. विचारले किचिएको मूर्ख सम्मान – मोहन तिम्सिना

१७९. फुटेको मादल सम्मान – राजु केसी

१७०. अलग्गै चिनिने मूर्ख सम्मान – अर्जुन शर्मा

१७१. मनमौजी मूर्ख – सुविद गुरागाई

भुलचुक लिनेदिने ।

प्रकाशित:

१२८८ दिन अगाडि

|

२२ फागुन २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७२ दिन अगाडि

|

२७ मंसिर २०७९