थारू भाषा, कला, साहित्य, संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्य अनुरूप सियारी गाउँपालिका रूपन्देहीमा आठ दिने थारू मयुर नाच तालिम शुक्रबारबाट सुरु भएको छ ।
सियारी गाउँपालिकाको सहयोगमा करूणा डेभलपमेन्ट फाउन्डेसन, रूपन्देहीको आयोजनामा दिइने तालिम फागुन १२ देखि १९ गतेसम्म चल्नेछ । चौतारे थारू र गोपाली थारू प्रशिक्षक रहेको तालिममा २६ जना प्रशिक्षार्थी सहभागी रहेका छन् ।

सियारी गाउँपालिका उपाध्यक्ष तारा थारूले मयुर नाच तालिमको उद्घाटन गरेकी थिइन् । कार्यक्रम करूणा डेभलपमेन्ट फाउन्डेसनका प्रवन्ध निर्देशक प्रेमनारायण चौधरीको अध्यक्षतामा भएको थियो ।

प्रकाशित:
१२९७ दिन अगाडि
|
१३ फागुन २०७९
१७ घण्टा अगाडि
|
२९ भदौ २०८३
२ दिन अगाडि
|
२८ भदौ २०८३
१५ दिन अगाडि
|
१५ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
७ भदौ २०८३
३१ दिन अगाडि
|
२९ साउन २०८३
१४३४ दिन अगाडि
|
२५ असोज २०७९
१४६९ दिन अगाडि
|
२१ भदौ २०७९
१४७९ दिन अगाडि
|
१२ भदौ २०७९
१४३४ दिन अगाडि
|
२६ असोज २०७९
१३८३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३९ दिन अगाडि
|
२० असोज २०७९
१३७२ दिन अगाडि
|
२७ मंसिर २०७९