गायक केशवराज महतो को शब्द, सङ्गीतमा रहेको सुन्दर एक सपना एल्बम को दोस्रो गीत खन खन खन ‘खन खन खन’ बोलको भिडियोसहित गीत आगामी मङ्सिर १५ गते सार्बजनिक गर्ने निर्णय गरिएको छ ।
गीतमा महतोलाई गायिका अन्नु चौधरीले स्वरमा साथ दिएकी छिन् । यस गीतलाई सेबिल इन्टरटेन्मेन्ट च्यानलले ल्याउन लागेको हो । गीतको अरेन्ज गणेश चौधरीले गरेका छन् भने रेकर्डिङ, मिक्सिङ्ग र मास्टरिङ्ग प्रकाश केसीले गरेका छन् । त्यसैगरी भिडियोको निर्देशन बिक्रम चौहानको छ।
गीतमा नायक पुष्प खड्का र अस्ट्रेलिया निवासी मोडल पुजा चौधरीलाई जोडीको रुपमा उतारिएको छ।
प्रकाशित:
१३८८ दिन अगाडि
|
११ मंसिर २०७९
२ दिन अगाडि
|
२९ भदौ २०८३
३ दिन अगाडि
|
२८ भदौ २०८३
१६ दिन अगाडि
|
१५ भदौ २०८३
१८ दिन अगाडि
|
१३ भदौ २०८३
१८ दिन अगाडि
|
१३ भदौ २०८३
२३ दिन अगाडि
|
७ भदौ २०८३
३२ दिन अगाडि
|
२९ साउन २०८३
१४३५ दिन अगाडि
|
२५ असोज २०७९
१४७० दिन अगाडि
|
२१ भदौ २०७९
१४८० दिन अगाडि
|
१२ भदौ २०७९
१४३५ दिन अगाडि
|
२६ असोज २०७९
१३८४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४० दिन अगाडि
|
२० असोज २०७९
१३७३ दिन अगाडि
|
२७ मंसिर २०७९