सुशील चौधरीको लेखन तथा कैलाश अधिकारीको निर्देशनमा थारू भाषामा ‘बठिनिया’ टेलिसिरियलको पहिलो श्रृंखला आज शनिबार असोज १५ गते साँझ ७.३० बजे प्रसारण हुँदैछ ।

बालबालकारका साथ लेखक सुशील चौधरी
लेखक सुशील चौधरीका अनुसार नेपाल टेलिभिजन कोहलपुरको सहकार्यमा तयार हुँदै गरेको सामाजिक तथा सांंस्कृतिक परिवेश समेटिएको ‘बठिनिया’ टेलिसिरियल अहिलेलाई ५२ भाग प्रसारण गर्ने सम्झौता भएको छ ।

एनटिभीका विजय वर्माका अनुसार प्रत्येक शनिवार साँझ ७.३० तथा आइतबार दिउँसो २ बजे र राती ९.३० बजे थारू भाषामा ‘बठिनिया’ प्रसारण हुनेछ ।
बालबालकारका साथ मुख्य कलाकार सानु चौधरी
प्रकाशित:
१४४४ दिन अगाडि
|
१५ असोज २०७९
१५ घण्टा अगाडि
|
२९ भदौ २०८३
२ दिन अगाडि
|
२८ भदौ २०८३
१५ दिन अगाडि
|
१५ भदौ २०८३
१६ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
७ भदौ २०८३
३१ दिन अगाडि
|
२९ साउन २०८३
१४३४ दिन अगाडि
|
२५ असोज २०७९
१४६९ दिन अगाडि
|
२१ भदौ २०७९
१४७९ दिन अगाडि
|
१२ भदौ २०७९
१४३४ दिन अगाडि
|
२६ असोज २०७९
१३८३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३९ दिन अगाडि
|
२० असोज २०७९
१३७२ दिन अगाडि
|
२७ मंसिर २०७९