Above News Title

रेशमसँगै म पनि जान्छु जेल

रेशमसँगै  म पनि जान्छु जेल

 सुरेश चौधरी

नेता नै हुन्

बिस्फोट गराउने ज्वाला,

कैलाली टीकापुरमा भएको

घटनाको मूल्य को स्वीकार्ला,

नेताहरु त

देशका बफादार भए,

नेपाल देशलाई नै

बर्बाद पारी भ्रष्टाचार भए,

नेपालका नेता

मूल वेवकुफ गद्दार भए,

राजा बिनाको देशमा सदा

जनताका लागि अत्याचार भए,

सन्यास लेउ है बूढा नेता

देश अब विनाश भए,

सबै नेता भत्ता, सत्ताका लागि

आज देशमै मरे,

जुन नगर्नु पर्ने थियो

आखिर

देशमा त्यही सिकार गरे,

राज्यको वंशलाई मारी

नेता आजाद भए,

नेताहरुको छैन

अब नेपाललाई बनाउने रहर,

एक एक नेतालाई

खुवाउनु पर्छ विशालु जहर,

 कैलाली टीकापुरमा भएको                                         

घटनाको मूल्य को स्वीकार्ला ?

अब पनि थारु नेता, अगुवाहरु चुप बसे

नेपाली जनताले नै नेताहरूलाइ धिक्कार्ला ।

रेशम चौधरीलाई अझैसम्म थुने

म पनि जान्छु जेल ।

जान्छु जेल ।।

             ग्रामथान गाउँपालिका, विराटनगर, मोरङ

प्रकाशित:

१४८२ दिन अगाडि

|

९ भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७३ दिन अगाडि

|

२७ मंसिर २०७९