काठमाडौँ, साउन २८ । थारु समुदायमा वर्खाको समयमा विशेष गरेर छट्रिको प्रयोग गरिन्छ । छाताको सट्टा थारुहरुले पात र बाँसले हाँतले बुनेको छट्रि प्रयोग गर्ने गर्दछन् ।
यो छट्रि बरघर रेस्टुरेन्टको यही भदौ १ बाट बौद्धमा खुल्न लागेको नयाँ शाखामा प्रदर्शन गरिने रेस्टुरेन्टको सञ्चालक सीताराम चौधरीले ढकिया खबरलाई बताए । स्मरण रहोस्, अहिले बरघर रेस्टुरेन्ट कीर्तिपुरको पाँगामा सञ्चालन भइरहेको छ । उनका अनुसार सम्भवत यसअघि यति ठूलो छट्रि बनेको छैन । बर्दिया, राजपुर–२ जोतपुरका भरतलाल थारुले तयार पारेको यो छट्रिको लम्बाई १२ फुट छ ।





प्रकाशित:
१४९३ दिन अगाडि
|
२८ साउन २०७९
१२ घण्टा अगाडि
|
२९ भदौ २०८३
१ दिन अगाडि
|
२८ भदौ २०८३
१४ दिन अगाडि
|
१५ भदौ २०८३
१६ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
७ भदौ २०८३
३१ दिन अगाडि
|
२९ साउन २०८३
१४३४ दिन अगाडि
|
२५ असोज २०७९
१४६९ दिन अगाडि
|
२१ भदौ २०७९
१४७९ दिन अगाडि
|
१२ भदौ २०७९
१४३४ दिन अगाडि
|
२६ असोज २०७९
१३८३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३९ दिन अगाडि
|
२० असोज २०७९
१३७२ दिन अगाडि
|
२७ मंसिर २०७९