Above Header
Above News Title

बिरो

बिरो

मुना चौधरी 


कनहिक बताह
कनहिक सन्काह
कनहिक मनमौजी 
कनहि बदमास
बहैछै कतौ सोझहेसोझ
घुमैछै कतौ एकेठाम
घुइमतेके घुइमते करैछै ।
उराइछै बौल
उराइछै माइट
उराइछै लार, पुवार या पातपितङ्गर
गरदा, खसौत, भुसाके साथ ल्याके
बहैछै दुर तक
उरैछै गाममे
खेतपथाइर या चौरीचाचरमे ।
बहैछै सनसन
गाछबिरिछ के मचारैछै
 कमजोर घरके खस्या दैछै 
कन्हिक छै पागल
कन्हिक छै मनमौजी
कन्हिक छै पिताह ।
यी चियै हवा
सिधा बहैछै तेकरा कहैछै हवा
जोरसे बहैछै तेकरा कहैछै झाट
बरी जोरसे बहैछै तेकरा कहैछै बिहाइर
एके ठाममे जोरसे घुइम घुइमके बहैछै
तेकरा कहैछै बिरो ।
यी चारूभर घुमैछै 
आपने सङे माइट, पाइन, खसौत, भुसाके नचाइछै
आपनो नाचैछै दोसरोके नचाइछै 
कनहिक दिवाना
कनहिक मस्ताना
कनहिक छै पागल 
कनहिक छै एकोहोरो
बेसी छै क्रोधित ।

[नेपाली अनुवाद]
बिरो
अलिकति पागल
अलिकति सन्की
अलिकति मनमर्जी
अलिकति बदमास
चल्छ कतै सिधा
कतै एकोहोरो 
घुमेको घुमै गर्छ ।
उडाउँछ बालुवा
उडाउँछ माटो
उडाउँछ लार, पराल, पातपतिङ्गर
धुँलो, मैलो, घाँस, भुसलाई साथमा लिएर
चलिरहन्छ दुरसम्म
उड्छ गाउँमा
खेत र चौरमा ।
बहन्छ सनसन
ढाल्छ रूखहरू
खसाल्छ कमजोर घरहरू
अलिकति पागल
अलिकति मनमर्जी
धेरै रिसाहा ।
यो हो हावा
सिधा चल्नेलाई भनिन्छ हावा
अलि बेसी चल्नेलाई भनिन्छ हुरी
बेस्सरी चल्नेलाई भनिन्छ बतास
एकै ठाउँमा बेस्सरी घुम्दै चल्नेलाईभनिन्छ हुरी बतास (बिरो) ।
चारैतिर घुम्दै चल्छ
आफूसँगै माटो, पानी, धुलो, मैलोलाई समेत नचाउँछ
अलिकति दिवाना
अलिकति मस्ताना
बढी पागल 
एकोहोरो र
धेरै क्रोधले भरिपूर्ण छ ।

अनुवाद कवियत्री स्वयम्
हालः पोर्चुगल

प्रकाशित:

८८ दिन अगाडि

|

२ असार २०८२

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१०६७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

११०१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

११११ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१०६६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१०१६ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१०७२ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१००४ दिन अगाडि

|

२७ मंसिर २०७९