जेन-जेड आन्दोलन र विध्वंसको कारण

जेन-जेड आन्दोलन र विध्वंसको कारण

२१५ दिन अगाडि

|

१५ कात्तिक २०८२

देउखुरी सामुदायिक पुस्तकालयको हरिबिजोग देख्दा मन रुन्छ

देउखुरी सामुदायिक पुस्तकालयको हरिबिजोग देख्दा मन रुन्छ

२२१ दिन अगाडि

|

९ कात्तिक २०८२

हरि पोख्रेल आजका मितिसम्म मेरो तीन दर्जन बढी संस्थाहरुमा सहभगिता रह्यो जसमध्ये २७ वटा संस्थामा पदाधिकारीको भुमिकामा रहेर काम गरें भनें चारवटा संस्थाको नेतृत्व पनि लिएँ । यी मध्ये देउखुरी सामुदायिक पुस्तकालय  गढवा र देउखुरी साहित्य मञ्च, लमहीमा  मेरो अलि धेरै लगानी छ। मेरै नेतृत्वमा भवन निर्माण पनि भए र यी दुबै संस्थाहरु राष्ट्रिय स्तरमा धेरै हिसाबले परिचित पनि छन् । यो मेरो आत्मालाप मात्र नभएर आत्मसन्तुष्टि पनि हो। अब प्रसङ्गमा जाऊँ:  पुस्तकालयमा नेतृत्व लिएर तीन वर्ष पछि मैले उपाध्यक्षलाई जिम्मेवारी सुम्पिएको हुँ। त्यो बेला कार्यक्रमबाट बचाएर राखेको ७ लाख पचासी हजार रुपियाँ बैंक खातामा सुम्पिएर संस्था दिगोरुपमा अगाडि बढोस्  भन्ने कामना पनि गरेको हुँ।  स्मरण रहोस् : संस्था दर्ता गर्दा मैले आफ्नो निजी खर्च गरेको हुँ, पुस्तकालय निर्माण गर्दा ३४ दिन बिदा लिएको हुँ, समुद्घाटनका बेला समय जुधेर आयोगको परीक्षा छुटाएको हुँ र दौडधुपमा खुट्टा मर्किएर हस्पिटल पनि चाहारेको हुँ। तेस्रो पटक पदाधिकारी चयन हुदा संस्था पुरै राजनीतिमय बन्यो। संस्थापकको कुरै छाडौं,संस्थागत मूल्यमान्यता र न्युनतम परामर्शका च्याप्टरहरु  समेत समाप्त भए । सबै राजनितिक दललाई भाग पुग्नेगरी पदहरु बण्डा लगाइयो र दुई धारको घमासान घोषणा भयो ।जब निर्वाचनको चरमोत्कर्ष देखा पर्यो तब केही महानुभावहरुमा "संस्थापक अध्यक्ष पनि छ  नि त "भन्ने चेत खुल्यो र लगत्तै फकाउने खालका भेटघाट शुरु भए । त्यसपछि के भयो भन्न जरुरी छैन। मूलत: यो समाजमा महिलाले नेतृत्व लिनु राम्रो पक्ष थियो र उहाँको जित भएपछि म जति खुसी भएँ त्यति आशावादी पनि भएँ। अघिल्लो समितिका आठओटा कमजोर पक्षको बारेमा जानकारी पनि गराएँ र सुधार गर्ने शुभकामना पनि दिएँ। दुर्भाग्य त्यो कार्यकालमा र त्यो अघिको कार्यकालका ६ वर्ष सम्मका बैठकहरुमा मलाई कुनै आमन्त्रण छैन।( यो कुरा झुट बोल्न हुदैन कि  पुस्तकालयका बाहिरी कार्यक्रमहरूमा  शतप्रतिशत निमन्त्रणा छ।) तर  यो पनि बुझ्न जरुरी छ कि बैठक योजना निर्माणको बसाई हो जसमा संस्थापकको उपस्थिति अनिबार्य जस्तै मानिन्छ। कार्यक्रम भनेको निम्ता हो फुर्सद भए जान सकिन्छ नत्र नजादा पनि केही बिग्रन्न। संस्थाका बारेमा केही  प्रश्नहरु अघिल्लो कार्यकालदेखि उठ्न थालेका हुन् ।संस्थापक हुँ भन्ने नैतिकताका आधारमा मैले धेरै कुरा सार्वजनिक गरिन र अहिले पनि गर्दिन। सबै प्रश्नहरु सत्यमा आधारित नहुन पनि सक्छन भन्ने हेक्का मैले राखेकै छु।  दोस्रो कार्यकालका अध्यक्षलाई पुस्तकालयमै पुगेर केही गुनासो राक्गेको हुँ।तेस्रो कार्यकालकी अध्यक्षलाई पनि तपाईको समितिमाथि प्रश्नहरु छन भनेर जानकारी गराएको हुँ र एउटा विशेष कार्यक्रमको आयोजना गर्न अनुरोध पनि गरेको हुँ ,हुन्छ पनि भन्नु भएको हो तर कार्यक्रम भएन बरु एकैपटक एक्कासी  अधिवेशन भयो। सरोकारवालाबाट मसङ्ग आएका केही प्रश्न जुन धेरैजसो आर्थिक जिम्मेवारीसङ्ग जोडिएका छन्  तिनको जवाफ अब कसले  दिनुहुन्छ मलाई थाहा छैन । पुस्तकालय आज चौथो अध्यक्षको खोजिमा छ ।अध्यक्षको पद हाइलाइटेड छ भनौं अध्यक्षको निकै ठुलो महत्व छ। निर्वाचन समिति बनेको छ। गत असारमा कर्मचारीले मलाई पुस्तकालयमा बोलाई  आफ्नो निजी पैसाले चिया खुवाउदै "यो अवस्थामा हामीले कार्यसमितिको साथ पाएनौं,तलब पाएनौं,हामी एक्लै भयौ , बोलाउदा कोही आउनुहुन्न, यही बाटो हिड्नुहुन्छ, परबाट हेर्नुहुन्छ, कोही सदस्यले त एक वर्षदेखि पाइला टेक्नुभएको छैन ,अब पुस्तकालय बन्द गरौं कि के गरौं  संस्थापक अध्यक्षलाई नसोधेर कसलाई सोधौं"भनेर  गुनासो गरेपछि  मेरो इज्जतका लागि भए पनि एक महिना ताला नलगाऊँ  म केही गर्छु भनेर मैले बोलेपछि पुस्तकालय ताला लाग्नबाट बचेको हो। मैले यो कुरा किन गर्दैछु भनें अबका पदाधिकारीका दावेदार ब्यक्तिहरुले पुस्तकालयको औचित्य, उद्देश्य र दिगोपना सम्झिनु पर्नेछ, इतिहास जति निमोठेपनि मर्दैन भन्ने बुझ्न जरुरी छ। नेतृत्व पो मेरो थियो, समर्पण र सहयोग त  आजीवन सदस्य,सहयोगदाता ,सल्लाहकार र   सिङ्गो समाजको हो नि!  राजनितिक चेतना म मा पनि छ । जति कुरा गरेपनि त्यहाँ जाने ब्यक्ति राजनितिक आस्था भएकै जाने हुन्  । तर राजनीति गर्नेहरुले कम्तिमा यो कुरा सोच्नु पर्थ्यो कि हामीले पठाएको मान्छे यो संस्थाका लागि योग्य छ । तर त्यसो हुदै भएन ।एउटा दलले पठाएको उपाध्यक्षले अहिले अध्यक्ष सम्हाल्नु पर्थ्यो अहँ सम्हाल्नुभएन,अध्यक्षको अनुपस्थितिमा जवाफदेही पनि बन्नुभएन।अर्को दलले लगातार सचिव पठायो, दुई कार्यकाल सचिव सम्हालेपछि तेस्रो कार्यकालमा सचिवको चुनाव लड्न जरुरी थिएन ,सचिव बन्नेले अध्यक्ष बन्ने हिम्मत गर्नुभएन बरु १० वर्ष बिताएर भर्र्याङ्  बनेको  आफ्नो होस उतार्नुभयो, झसङ्ग हुनुभयो। अर्को दलले कोषाध्यक्ष बनाएर पठायो । कोषाध्यक्षको पदीय दायित्व थियो ?अहँ थिएन उहाँले अझैपनि धेरै प्रश्नको जवाफ दिन सक्नुहुन्न ?  उपस्थिति पल्टाएर हेर्नेभो भने सदस्यको  उपस्थिति टिठ लाग्दो छ। कतिलाई त म कुन जिम्मेवारीमा छु भन्ने पनि थाहा रहेनछ ,नाम नभनौ ।संस्थामा  फरक पदहरु किन राखिन्छन ? यति कुराको हेक्का संस्थामा काम गर्छु भन्नेले हेक्का राख्नु पर्दैन ? मेरो अनुरोध छ: राजनितिक चेतना लिएर संस्थामा जानुस्  तर लापर्बाही नगरिदिनुस। यदी तपाईं योग्य र दक्ष हुनुहुन्छ भनें ५ जनाको लस्करमा लाइन लाग्नै पर्दैन । सोंच्नुस "कतै म कुनै कारणले अयोग्य छु कि? "अहिले उपाध्यक्ष हुनेले अर्को पटक अध्यक्ष सम्हाल्नुस, सचिव उपाध्यक्ष बन्नुस तर पटक पटक सचिव नबन्नुस ,आर्थिक क्षमता भएकोले मात्र कोषाध्यक्ष सम्हाल्नुस, सदस्य बन्नेहरुले एक एक वटा कार्यक्रम र कक्षहरु सम्हाल्नुस ,सद्स्य भएकोमा गर्व गर्नुस। आगामी दिनमा त्यसो भएन र गरिएन भनें विधान परिवर्तन हुनेछ र " कुनै पनि आजीवन सदस्य संस्थाको पदाधिकारी बन्न सक्नेछ" भन्ने प्रावधान ल्याइनेछ । म बाहिर नभएको भए सायद यो प्रस्ताव यसै अधिवेशनमा ल्याउथे । त्यसैले साथीहरु योजना बनाउनुस, ठाउँ ठाउँमा प्रस्ताव पेश गर्नुस। आजीवन सदस्यको रकम एक रुपियाँ पनि नमास्नुस। अक्षयकोष स्थापना गर्नुस।यो संस्था कसैले मिहिनेत गरेर जन्माएको हो भनेर सोंच्नुस, पुस्तकालय स्थापना गर्दाको पुस्तकमा के के लेखिएको छ ,योजना कस्तो छ त्यो पनि खोजेर पढ्नुस, मुल्यांकन गर्नुस् ,मनमा केही जाग्छ भने परामर्श गर्नुस् । अधिकतम बैठक राख्नुस, कार्यक्रमको पैसा जोगाउनुस,यो कमाउने ठाउँ होइन भन्ने सम्झिनुस। मलाई आफ्नो सन्तान जत्तिकै यो संस्थाको माया छ। बन्दाबन्दैको भवनमा रात बिताएको छु, संस्थाको हितमा ब्यक्तिगत दुश्मनी पनि भए होला, कसैको चित्त दुखाइए होला, खाजा  सम्म नखाँदा छुचो बनिए होला। धेरैले ब्यक्तिगत प्रस्तावमा नेतृत्व लिन आग्रह  पनि गर्नुभएको छ।म चाहेर पनि केही समय जिम्मेवारीमा आउन सक्दिन।   मलाई सम्झिने सबैप्रति नतमस्तक छु, सम्मानभाव प्रकट गर्दछु । समयले कुनै दिन फेरि फर्काउन सक्छ।पुस्तकालय बाँचोस तपाई हाम्रो इज्जत बढोस् । शुभकामना ।                  लेखक गढवास्थित देउखुरी सामुदायिक पुस्तकालयका  संस्थापक अध्यक्ष हुन् ।

हालसम्म प्राप्त थारु भाषाको पहिलो पुस्तक पुनः प्रकाशन

हालसम्म प्राप्त थारु भाषाको पहिलो पुस्तक पुनः प्रकाशन

२२६ दिन अगाडि

|

४ कात्तिक २०८२

सिद्धरत्ननाथ मठ, दाङ चौघेराका बदरीनाथ योगी तथा दाङ जलौराका चौधरी (गाउँका अगुवा) रूपलाल महतोले २०१६ साल वैशाख पूर्णिमामा दंगीशरण कथा, बडकिमार, गुरु बाबाकि जन्मौति पुस्तक प्रकाशन गरे । यद्यपि यसमा दुवैले आफूलाई सम्पादक/सङ्कलक नभनी प्रकाशक मात्रै उल्लेख गरेका छन् । हालसम्म प्राप्त थारु भाषाको पुस्तकमध्ये यो नै पहिलो हो । त्यसैबेला एक हजार प्रति छापिएको यसको मूल्य जम्मा एक रूपैया उल्लेख छ । गोरक्षपात्रदेवता श्रीसिद्धरत्ननाथ मठ घोराहीबाट २०८२ मा पुस्तक पुनः प्रकाशन भएको छ । योगी नरहरिनाथले प्रस्तुत पुस्तकको भूमिकामा सम्पादकहरूले उपयोग गरेका प्रमुख आदर्श पुस्तकहरू भनी सूची दिएका छन् । यसरी बदरीनाथ योगी र चौधरी रूपलाल महतोलाई प्रकाशक/सम्पादक दुवै भन्न सकिन्छ । रूपलाल महतो आफैले सङ्कलन गरेको बाहेक नीलवराही बस्ने पूर्ण बहादुर, महदेवा बस्ने नरांप्रसाद चौधरी, दाङ चटकमटिया बस्ने भोजुका बेटा, भारतका वेटा, रामलाल, जोगीराम, सीताराम तथा उत्तर तेघरा बस्ने वलीभद्र थारूको सङ्कलन गरेको पाण्डुलिपिबाट पनि उतार गरेको भनिएको छ । यस आलेखमा पुनः प्रकाशन गरिएको पुस्तकको सामान्य परिचय दिइएको छ । १. दंगीशरण कथा कुनै वेला दाङमा थारू राजा दंगीशरण थिए । तिनकै कथाको बारेमा दंगीशरण काव्यको जन्म भएको छ । बड्कीमार र गुर्वावक् जन्मौती थारू समुदायमा गायनको दृष्टिले महत्वपूर्ण भए पनि दंगीशरण काव्य गाइने परम्परा छैन । यहाँ सङ्कलित दंगीशरण कथा पनि थारू लवजमा छैन । यसको शुरुवातमा नै अथ दंगीशरण कथा प्राकृत भाषामा भन्ने उल्लेख छ । यसको भाषा शैली अवधीझै लाग्छ । दंगीशरण काव्यको अन्त्यमा कवि इशर दासको उल्लेख छ । उदाहरणका रूपमा केही पंक्ति उल्लेख गरिन्छ–  पहिले दंगीकर वीदा किन्हा, जाहि नेपाल राज तोही दिन्हा  पाँचो पाण्डव, हस्तिनापुर आवा, कौरव पति जयन्त यै ठावा ।  देव गये इन्द्रासन, कृष्ण द्वारका नाथ इशर दास कवि गोचर, रह्यो सामी के साथ जत सुनले फल स्मृति पुृराना, जत फल काशी डिल्हे दाना जत गुरु माला पिताको सेवा तत फलये, राश कन्हर देवा महापुन्य होइ ताके, कथा सुनय मन चितलाय इशर दास कवि भाषै, विष्णुलोकसे नर जाय । माथिको पंक्तिमा इशर दास कविले काशीबाट विद्या हासिल गरी सुनेको स्मृतिको आधारमा काव्य रचेको उल्लेख गरेका छन् । यो काव्य लेखी सकेर उनले जसले यो कथा सुन्यो, उसले महापुन्य पाउने, मनले चिताएको पुग्नेछ, कवि इशर दासको भाषा सुन्ने नर (मान्छे) विष्णुलोकमा पुग्ने भनेका छन् । यही काव्यका आधारमा महेश चौधरीले थारू भाषाको पहिलो आदिकवि इशर दास हुने तर्क गछ्र्र्रन् । यसरी लोककाव्यको सङ्कलनमा सिर्जनात्मक कार्य पनि देखिन्छ ।  २. बडकिमार महाभारतको कथा समेटिएको बडकिमार (बर्किमार) मा विभिन्न पैधार (खण्ड) दिइएको छ । यसमा कुल १२ पैढार (अध्याय) समेटिएको छ । जसमा लखागीर, जतीया मार, राउबेध, पसावर, बनिवास, घरबास, हँठ्यक मार, किच्का मार, सुसर्मक मार, मनसाधक, बर्किमार र स्वार्गारोहण पैढार रहेका छन् । देवीदेउताको समह्रौटी (स्तुती) गाउँदै बर्किमारको शुरूवात भएको छ । जस्तो स्तुतीको एक श्लोक हेरौं– पुरूव मै समिरौँ सुरज भरार, पछिउँ मै समिरौ देवी र अउतार उत्तर मै समिरौ हरिकविलास, लंका रि पवन समिरौ हनुमान  अर्थात् पुर्व उदाउने सुर्य देउतालाई म सधै स्तृती गर्छु, पश्चिम दिशामा अवतार लिने देवीहरूलाई, उत्तरमा हिमालय कविलाश (कैलाश) मा वस्ने महादेवलाई तथा लंका नष्ट गर्ने हनुमानलाई स्मरण गर्छु । त्यति मात्रै होइन, समह्रौतीमा आकाशका ईन्द्र, पातालका वासुकी, विद्याकी देबी सरस्वती लगायत रचनाकारले भुलवश लिन नसकेका सम्पूर्ण देवदेवीहरूको स्मरण गर्दै बर्किमारको कथा सुरूवात हुन्छ । यद्दपी विभिन्न सङ्कलकहरूले सङ्कलन गरेको बर्किमार महाकाब्यको समह्रौती पछि पहिलो अध्यायको श्रृङ्खलामा फरक–फरक प्रस्तुति छ (चौधरी, २०६७ः ९३) ।  बेबुरिक बिनायक झमकी उराय, बिना बुँदी तुहरी पाऊ घनिपति घन रे सुगा कई थोर, हृदा बइस मोति देहोर सिखाई, भगमोति शरण लिहनु तोंहर नाउ, देखी धरम देवी बन्धन बात । देश देश राजा कोदरा मगावै, चौदो जोजन भुँइया राजा उत्तीस खाँर, छोली छाली भुइया चापर होय,जेकर नाउ धर जीउ होय । देश देश राजा घोरिया बलावै, चौदो जोजन भुइया रे सिंचा, सिंची साँची भुइया सुचा होय, जेहीम गरावै राजा उत्तीम खाँ । उत बेद दुर्पती लइ जाउ, जेकर नाउर धनर जीउ होइ । देश देश राजा गोबरा मगावै, चौदो जाजन भुइया रे निपाय, निपी पोती भुँइया सुचा होय, जेहीम गरावै राजा उत्तीम खाँर । यहाँ द्रौपदीको स्वयमवरको प्रसँग छ । विभिन्न देशबाट राजकुमार निम्त्याइएका छन् । धर्नुवेदले जसले चरालाई भेदन गर्न सक्छ, उसैले द्रौपदीलाई  लैजाला भन्ने चर्चा छ । विपरो र भैया नान दुलार, राजा बैराठक बेह्री र गाई भली र भीवाँ अर्जुन धनुर्धर, कौरो मारी बहुत गाई । चह्र डौनागीर चह्र गंगेव, चह्र सकुनी चह्र सपकेवा हसटा चह्र बिबरु चह्र चह्र सकुनी चह्र सपकेवा हसटा चह्र बिवरु चह्र, चह्र भगदन्ता सुशर्मा बीर ।। भली र भीवाँ अर्जुन धनुर्धर, कौरो मारी बहुत गाई ।  एक लाख चह्र बरती गोपाल, दुई लाख चह्र घोर सवार छत्तीस लाख चल घोर सवार, सवा री लाख चल धनुर्धर भली र भीवाँ अर्जुन धनुर्धर, कौरो मारी बहुत गाई । जेट पीता चल घरम गँगेवा, दुवदान देह र दूत छिरकी त दिहल निरजल सोन, जियत राजा टीकाधार भली  भीवाँ अर्जुन धनर्धर, कौरो मारी बहुत गाई । यहाँ लाखौ घोडसवार कौरवहरूबाट असंख्य गौहत्या गरेको प्रसँग  छ । महाभारतका घटनाक्रमलाई समेटिएको यो गाथा दशैको बेला गरिने बर्का नाचको रूपमा गीत गाउँदै नाचिन्छ । बडकिमारको आधारमा नाचिने बर्का नाच ५/५ बर्षको अन्तरमा गरिए पनि यो असाध्यै खर्चालु छ । जस्तो नाच समापन पछि ४ बोका, १ भेडा, ४ सुँगुर, १०० वटा कुखुरा, बलि चढाउनु पर्छ । दाङमा २०१०, २०१५, २०२० र २०५५ मा गरि ४ पटक मात्रै वर्का नाच विधिवत रूपमा गरिएको छ (थारू दहित २०५७ः ४४) । यसलाई बडकिमारको सङ्कलनकर्ता दाङ जलौराका रूपलाल महतोको छोरा चन्द्र प्रसाद थारूको समूहले मात्र निरन्तरता दिएका छन् ।  ३. गुरुबाबाकि जन्मौति गुरुबाबाकि जन्मौति (गुरुबाबक् जन्मौटी/जल्मौटी) थारू जातिको चेतनाको प्राचीन अवशेष हो । यसमा सम्बत् १६४४ कार्तिक १० गते शुक्रबारको दिन लेखिएको काथा (कथा) भनिएको छ । त्यसको तल राज्य दाङ पश्चिम चरकमटिया बस्न्या चौधरी भोजुका बेटा, भारतका वेटा रामलाल जोगीराम सीतारामको सुर्षेल पुस्तक छापेर दिने भन्ने सँग्रहकालको २०११ मा लेखिएको छ । यस भनाईबाट सामाजिक परिवेश आजभन्दा ४ सय वर्ष अघिको छ । रचनाकाल यसभन्दा पनि निकै पूर्व हुनुपर्छ (आचार्यः २०६३ः १२८) । यस आधारमा गुरुबाबक् जन्मौती नेपालकै प्रथम सङ्कलित लोकसाहित्यको सामग्री बन्न सक्छ  (आचार्यः २०६३ः २१) । भनिन्छ, जुन समुदायमा सृष्टिको कथा छ, त्यो निकै आदिम समुदाय हो । गुरुवावक् जन्मौतीमा सृष्टिको कथा छ । यसको उदाहरण हेरौ– हाँ हाँ रे पहिल ट बर्स धुधीर कुहीर । आव दैया कलजुग घेरल मीरती भवन ।। आव डैया...... हाँ हाँ रे सोनकै झलकटाव अगीउनकै रेख जरी र धरती होइला र अन्ढार ।  हाँ हाँ रे चीरी चुरङगन मनुवा जरी र होइला र अन्ढार हाँ हाँ रे रुख बरिख बाट जरि जरि होइ र अंगार जरी धरती होइ र अंगार हाँ हाँ र इन्दर रानी इन्दर राजा भौना घुमा । चीरै भई घुमली मीरती भवन, चारीकोन पीरथमी खखट उजाड हाँ हाँ र एक छतर राजा रानी खेल हाँस करी मासुकै धोधार रकतमै बुँड हाँ हाँ र एक महिनवा गुरुबाबा नाहि सर्पुन एक महिनावकै कारी चीमटी होइ जा                 (योगी र महतो, २०१६ः ७७) अर्थात् कलियुगले घेरेर पहिले पृथ्वी धुलै–धुलो भएर कुहिरीमन्डलझैँ ढाकियो । पृथ्वीको गर्भमा रहेको खनिज लाभाको रूपमा चारैतर्फ विस्फोट भएर कोइलाको फिलिंगोसँगै आगो जाजवल्यमान देखियो । रुखवृक्ष, मनुष्य सबै अंगार भए । पृथ्वी अन्धकारमय भयो । यसै क्रममा इन्द्र राजा र इन्द्र रानी चरा भई पृथ्वीको परिक्रमा गरे । हाँसखेल गर्दा गर्दै रानीको गर्भ बस्छ  र पहिलो महिना कालो कमिलाको जन्म हुन्छ । यद्यपि सखिया तथा अष्टिम्की गीतमा जल, स्थलपछि कुशको उत्पत्ति भएको कथा छ । अन्तमा, २०१६ सालमा प्रकाशित भएको थियो दंगीशरण कथा, बडकिमार, गुरु बाबाकि जन्मौति ऐतिहासिक पुस्तक । डा गोविन्द आचार्यलगायतको सत्प्रयासमा यसको पुनः प्रकाशन हुनु अर्को ऐतिहासिक कार्य हो । स्टक सकिएका अन्य ऐतिहासिक पुस्तकहरुको पनि यथाशक्य पुनः प्रकाशन हुनु जरुरी छ ।  यहाँ चर्चा गरिएको सामग्रीको मुख्य स्रोत नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित थारु साहित्यको इतिहास (२०७३) पुस्तकबाट लिइएको हो ।   

‘सर्वहारी’के सम्झनामे थारु ‘हेडसर’ लोग 

‘सर्वहारी’के सम्झनामे थारु ‘हेडसर’ लोग 

२३९ दिन अगाडि

|

२१ असोज २०८२

                                        दाङदेउखर, राप्ती गाउँपालिका–८, पिपरीक् पैल्हक हेडसर मंगलप्रसाद चौधरीक् घरअंगनामे लेखक कृष्णराज सर्वहारी आज्कल देउखरओर बटुँ । इहे कुँवार १० ओ ११ गते दाङ, घोराहीके कविला रेसोर्टमे हुइल ‘थारुज क्याराभान कन्क्लेभ’मे भाग लेना सिलसिलामे डस्यासे कुछ अगमने काठमाडौंक् खोभल्टिमेसे उटर गइल रहुँ । उ बहसमुलक कार्यक्रममे थारु समुदायसे सम्बन्धित १८ ठो कार्यपत्र अपनेमे ऐतिहासिक रहे । डस्यक् टिकाके बिहाने देउखर नारायणपुर होटल सिक्सटी नाइनमे थारु भासाके लावा डग्गर त्रैमासिक आपन १६औं बार्षिकोत्सव मनाइल, उ कार्यक्रमके बर्का पहुना रहुँ । इ लगायट फुटकर आउर फेन कार्यक्रम रहे ।  लावा डग्गर त्रैमासिकसे काठमाडौं, कीर्तिपुरमे सँगे रना मैगर संघरिया शत्रुघन चौधरीहे सम्मान कैटि रहि । उहाँसे उक्वार भेट करक लग उहाँक् घर दाङदेउखर, राप्ती गाउँपालिका–८, पिपरी गाउँक् भिट्टर खुँस्टल रहुँ । उहे गाउँक् मस्टरवा सुवर्णमान चौधरी गाउँमे डोरयइटि रहिँट । हुँकार घरसे पानी पिके निकरलि टे उहाँ कहलाँ, हेडमास्टर मंगलप्रसाद चौधरी बिमार बटाँ । चलि, एकघरि भेंट कर लि ।  पैल्हक हेडमास्टर मंगलप्रसाद चौधरीक् घर पुग्लि टे उहाँ बैसाखिके सहाराले बरबट्टि सरबट्सट्टि नेंग्ना प्रयास कैटि रहिंट । हमार लग बैठ्ना कुर्सी आइल । सँगे उहाँ फेन बैठ्लाँ । ८० बरसके उमेर टेक्टि रहल उहाँ पुछ्लाँ, ‘अपने सर्वहारी हुइ ना ?’ ओट्रा उमेर, उपरसे गुरुसे भेट नइ हुइल बहुट साल हो गइल रहे । महि बहुट फोंहि लागल कि ओट्रा बुढापामे फेन उहाँ महि पहिचन्लाँ । मंगल गुरुहे मैं काठमाडौंसे देउखर डस्या मन्ना बहानामे उप्रक् २ कार्यक्रमके जिकिर करलुँ । उहाँ कहलाँ, ‘अपेनक खबर लेटि रठुँ । बहुट खुसि लागठ, अपने लोग थारु भासा साहित्यहे मलगर बनैनामे दिलोज्यान डेके लागल बटि । मै टे अंग्रेजी बिसयके मास्टर बन्के जिन्गि भर अंग्रेजी भासा, साहित्यके वकालत करलुँ । अपन मातृभासा थारुके कोनो सेवा नै करे सेकलमे पस्टो लागठ । आब मन लागके का कइना हो, उमेर चला गइल ।’  गुरुसे उहाँक् घर बट्वइटि रहल समयमे संघरिया शत्रुघन चौधरी फेन काठमाडौंसे आ पुग्लाँ । उहाँ फेन एकघरि गुरुके उहाँ छिरलाँ । अपनेहे पुँछके अपनेहे हँुक्रा भरके पह्रैना उहाँक् सैलि बहुट मन परे कना सुनैलाँ ।   बिसं २०३७ सालमे मैं दाङदेउखर श्री बाल जनता उच्च मावि (पहिले मावि किल) मे ३ कलास पह्रेबेर मंगलप्रसाद चौधरी हेडमास्टर रहिँट । टब्बे ३ कलासके जिल्लास्तरिय परिक्षा होए । हेडमास्टरके रुपमे मंगलप्रसाद चौधरीके सहि करल ३ कलासके मार्कसिट मोर घरक् सन्डुखामे सुरक्षित रहल हस लागठ । टब्बे अंग्रेजी बिसय एकफाले ४ कलाससे किल पह्रा जाए । ४ कलास पह्रेबेर हेडमास्टर राजेन्द्रप्रसाद चौधरी आ पुगल रहिँट । उहाँक् फेन अंग्रेजी बिसय रहिन । मंगल गुरु सिसहनिया या गोबरडिहा सरुवा होके गइलाँ । महि अंग्रेजी राजेन्द्र गुरु जो पह्रैलाँ ।  राजेन्द्र गुरुके घर गढवा गाउँपालिका खर्गुपुर हुइन् । उहाँ हाल गउँहिम खेटिपाटिमे डँटल सुन गइल बा । बनगाँवा स्कुलिम जो उहाँक् डेरा रहिन । पियन देवी चौधरी उहाँहे खाना बनाके खवाइट । सुखके घरे जाके अटवारके स्कुल लग्नाबेला अपन गाउँ खर्गुपुरसे राप्ती लडिया नाँघके छिंगटपुर, राजपुर–बुटकह्वा, छुटकी घुम्ना हुइटि उहाँ स्कुल आइंट । अनुशासनमे महाँ आँखर उहाँक् बोलि सुन्के फेन हम्रे डराइ । छुटकी घुम्नाक् मैं डग्रक आँरिटिर बन्सि लगाइक डराउँ । उहाँ भल्भाग इहे डगर अइहिं ओ महि बन्सि लगाइट भेटैहि टे मोर का हाल हुइ कना लागे । भल्चे उ नौबट नै आइल ।  आइ, जे जहाँ बटि, आ आपन गुरुलोगनके कर्लक योगदानके पोस्टा बनाइ । गुरुन्हे असलि गुरु दक्षिणा इहे रहि कि ?  राजेन्द्र गुरु पाछे लर्कापर्का, गुरुमासहिट सपरिवार स्कुल अइलाँ । उहाँक् बर्का छावा सुरेन्द्र चौधरी ओ बर्कि छाइ सुनिता चौधरीसे हम्रे क्लासमेट हुइ । उहाँक् मझला छावा पैल्हक सांसद योगेन्द्र चौधरीसे हमारसे छोट कलासमे पह्रिट । उहाँलोगनसे मै महा हलि घुलमिल हुइलुँ । कबो जबो उहाँलोगनके भन्सम् मिझ्नी फेन खइलुँ । स्कुल पह्रहि बेर उहाँलोगनके घर खर्गुपुर पहुनि खाइ फेन गइलुँ ।                                                   पैल्हक हेडसर राजेन्द्रप्रसाद चौधरी बर्का छावा सुरेन्द्र चौधरीहे डसैहा टिका लगाके आर्शिवाद डेटि, साथमे गुरुमा । पहिले एसएलसी परिक्षम् किल ब्याक लागल सुन्जाए । अम्रिकासे पह्रके आइल राजेन्द्र गुरु ४ कलास पह्रेबेर अंग्रेजीमे ब्याक लगा डेलाँ । ६ कक्षम् पह्रना डाडु ऋषिराजके फेन उहे बिसयम् ब्याक लाग गइल रहिन् । संघरेन पास होके फोहाइट । हम्रे जुन मुँह लट्कोइले कोचिङ कलास पह्रे जाइ । ब्याक डेके पास हुइलि, डोसर बरससे डाडा भाइ फस्ट सेकेन आइ लग्लि । राजेन्द्र गुरुके छोटे कक्षम् ब्याक लगाके कोचिङ कलास पह्राके मौका परिक्षा डेह्वाके लर्कन पह्राइप्रति सचेत करेन गुन मैं जिन्गि भर भुलाइ नइ सेकम । इ संझनाके पुँछि जोराके कोनो डिन लम्मा बनइना मना बा । महि लागठ, मंगलप्रसाद, राजेन्द्र प्रसाद चौधरी जे जिन्गि भर अंग्रेजी भासाके सेवा करलाँ । उहाँलोगनके अंग्रेजी साहित्यके टमान मिथक थारु भासामे अपने मौलिक साहित्यमे उटारके थारु साहित्यके बखारि भरे सेक्टाँ । समय गुजर सेकल । आब उहाँलोगन्से बट्वाके शिक्षा, समाज सुधारमे उहाँलोगनके कइलक योगदानके मजा पोस्टा बनाइ सेक्जाइठ । देउखर गंगदी स्कुलके हेडसर पुरन चौधरी फेन बहुट बरस पह्रैलाँ । आइ, जे जहाँ बटि, आ आपन गुरुलोगनके कर्लक योगदानके पोस्टा बनाइ । गुरुन्हे असलि गुरु दक्षिणा इहे रहि कि ? 

थारू साहित्यम दाङ देउखरके उपस्थिति

थारू साहित्यम दाङ देउखरके उपस्थिति

२५२ दिन अगाडि

|

७ असोज २०८२

के.बी. चौधरी गोंरी डराइ नेपाल सांस्कृतिक विविधता रहल देश हो । फरक फरक भूगोल म रहल मेर–मेह्रिक संस्कृति देशके सम्पत्ति हो । राष्ट्रके पहिचान ओ गौरव हो । यिह मेर–मेह्रिक संस्कृतिले सुग्घर ओ चम्पन बनल फूलर्यम फुलल सुग्घर वासनादार, मल लल्चैना, मैया लग्टिक एक्ठो फूला हो थारू संस्कृति । खास कैख नेपालम तराई क्षेत्रक् सभ्यताहँ जीवन्त बनैना थारू संस्कृति भित्तरके मूल आयाम थारू साहित्य हो । थारू साहित्य क्षेत्र व्यापक, भारी चाक्कर ओ ओत्रहँ गहिर फे बा । थारू लोकसाहित्य भित्तरके गीत, संगीत, नाच हमार धरोहर हो । हमार समाजम लोक चलन चल्टिम रहल यी हमार मौलिक साहित्य हो । हमार जिन्गी, अवस्था, अनुभव अनुभूति, सामाजिक विकृति–विसंगति, विकास ओ प्रगतिहँ उजागर कर्ना खालक साहित्य फे सिर्जना हुइटी रहल अवस्था बा । ओसिन ट थारू साहित्य भित्तर दाङ जिल्लाके फे सशक्त उपस्थिति बा । थारू साहित्यहँ मलजल कैख बह्रैना, पांैह्रैना, स्याहार–सुसार कैख विकास कर्ना कामम दाङ डेउखरके महत्वपूर्ण भूमिका बटस कना विषयम कौनो दुई मत नि हो । यी आलेखम थारू साहित्यम दाङ डेउखरके योगदानहँ छोटकरीम चर्चा कइ गइल बा । खास कैख थारू साहित्यक विकास ओ विस्तारके लाग दाङ जिल्लम स्थापित हुइल साहित्यिक संघसंस्थाके बारेम कुछ व्याख्या करना, दाङ जिल्लासे हुइल विधागत प्रकाशन ओ प्रतिनिधि लेखक साहित्यकारके योगदानह उठान कर्ना उद्देश्यले तयार कैगिल हुइलसे फे यी आलेख तयार करबेर रहल ओ आइल सीमाह मध्यनजर कैख सामान्य विश्लेषण कइ गइल बा ।       परिचय थारून्हक आदिमूभि, उत्तरओर महाभारत ओ डख्खिनओर चुरे पहारके बीच्चम रहल सुन्दर उपत्यका हो, दाङ जिल्ला । भौगोलिक हिसाबले दाङ ओ डेउखर क्षेत्र छुट्याइल बा । यी क्षेत्रम थारून्हक लाखौ बर्सक इतिहास, सभ्यता बा । समाज विकासके क्रममा विभिन्न उतारचढाव भ्वागल ओ ड्याखल दाङ क्षेत्रम आब फे करिब ३० प्रतिशत थारून्हक जनसंख्या डेख्परठ । ओस्टक क्षेत्रीन्हक २४.९० प्रतिशत, मगरन्हक १३.५९ प्रतिशत, बौनन्हक १०.२४ प्रतिशत ओ बाँकी अउर जातिन्हक जनसंख्या बा । आबक स्थितिम दाङह पूर्ण साक्षर जिल्ला कैख घोषणा कैगिल बा । थारून्हक आपन खालके सुशासन पद्धति, विकास निर्माण ओ सांस्कृतिक चाल चलन डेख्परठ । दाङ जिल्लाह प्रगन्ना, डेशबन्ढ्या, महटावाँ ओ गरढुर्या प्रणालीमार्फत् शासन कैगिल इतिहास बा । थारून्हक गौरवशाली ओ समृद्ध इतिहास रलसे फे आब सामाजिक रुपमा अपहेलित, आर्थिक रुपमा पच्गुरल, राजनीतिक रुपम हिगारगैल अवस्थामा थारून चित्रण कर्लसे फे सुस्त–सुस्त व्यापक सामाजिक, आर्थिक परिवर्तनओर आघ बह्रल अवस्था बा । परिवर्तनके क्रमम डेख्परल विकृति ओ विसंगतिहँ व्यवस्थापन कर्टी हमार समाजिक विकासह गतिशील बनैना सक्कुन्हक दायित्व हो । थारून्हक समग्र सभ्यता ओ विकासम ऊर्जा गति ओ दृष्टि डेना कामम थारून्हक साहित्य फे महत्वपूर्ण भूमिका डेख्परठ । थारून्हक लोकसाहित्यमा रहल कला दर्शन ओ आदर्श याकर प्रमाण हो । ओसिन ट हमार बीचम बहुट लेखक, साहित्यकार हुँक्र विविध विषयम आपन किताब लेख रचना फे छपारख्ल । बहुट मेह्रिक अउर प्रकाशन फे आइल बा । याकर इतिहासहँ हम्र सम्झही पर्ठा ।                                                                                                                                                                               लेखक के.बी. चौधरी दाङक थारू साहित्यक इतिहास हमार लोक साहित्य थारू साहित्यक जग हो । हमार बीचम रहल गुर्बाबक जर्मौटी, फुल्वार, राम विहग्रा, सख्या, बर्किमार, सजना, मैना, ढुम्रु, झुम्रा, हुर्डुङ्ग्या, मघौटा, ख्याल ओ जत्रा फे अउर गीत, नाँच, बत्कोही, मन्तर, थारू साहित्यहँ गम्हिर ओ ढनि बना राखल । ऐतिहासिक ओ सामाजिक दृष्टिकोणसे याकर अध्ययन अनुसन्धान हुइ पर्ना जरुरी बा ।  थारू साहित्यक यी प्रवाहम जर्मल, पौंह्रल ओ यिहींहँ सवाँरल सक्कु थारू गुर्बाबाहुकन्हक योगदानहँ कदर ओ सम्मान बा । यिह जगम ठह्र्याक आपन साहित्यिक चेतना प्रस्तुत करुइया दाङक बढवा थारू (२००७) म ‘बढक्क जोर्नी’ किताब छपाइल इतिहास भेटाजइठा (पंजियार–२०५५) । ओस्तक कृष्णराज सर्वहारी (द्यष्दष्यिनचबउजथ या क्ष्लमष्नभलभयगक भ्तजलष्अ त्जबचग) कना किता भित्तर ‘थारू भाषा साहित्यमा उतार चढाव’ कना लेखम, २०११ सालमदाङसे जो जीवराज आचार्य ‘हम्र ओ हमार बन्वा’ कना किताब निकर्लसे फे यि दुअ किताब अप्राप्य रहल उल्लेख कैरख्ल ।  ओसिन त २०१६ सालम रुपलाल चौधरी ओ बद्रीनाथ योगी दाङसे जो ‘दङ्गीशरण कथा बर्किमार, गुरबाबक जर्मौटी’ कना किताब सबसे पैल्ह छपाक आपन गौरवमय इतिहास कायम करल बात बट्वागैल बा (७)। असिक ह्यारबेर हमार साहित्य नम्मा समयसम अलिखित ओ मुखाग्र रहल देख्परठ । बहुट समय पाछ हमार समाजम अउर गुर्बाबन्हक जरम हुइल त केल याकर संकलन ओ प्रकाशन हुइभिरल देख्परठ । २०२८ म प्रगतिशील ओ जुझारु थारू युवा विद्यार्थी सशक्त रुपम थारू साहित्यके उन्नतिके लाग काम करल देख्जाइठ् । थारू साहित्यके माध्यमसे थारू समाजके विकास ओ प्रगतिक लाग महत्वपूर्ण लगानी ओ योगदान कर्ल । सचेत थारू विद्यार्थी युवा हुक्र गोचाली पत्रिका छपाख थारू साहित्यम सशक्त उपस्थिति देखैल । खास कैख महेश चौधरी, लालबहादुर चौधरी, सगुनलाल चौधरी, भगवती चौधरी, टेकबहादुर चौधरी, अशोक चौधरी जसिन थारू अगुवन्हक सक्रियताम थारू भाषा तथा साहित्य सुधार समिति संस्थामार्फत् गोचाली पत्रिकाके प्रकाशन ओ व्यवस्थापन कैगिल देख्परठ । प्रधान सम्पादक महेश चौधरी रहल गोचाली प्रत्रिका थारू समाजम रहल अन्धविश्वास कुरीतिके विरुद्धम केल नाही बल्की व्यापक रुपम शोषण, दमन, अन्याय, अत्याचारके विरुद्धम, न्याय, समानता ओ समृद्धिके पक्षम आवाज बुलन्द पारल । पञ्चायतकालीन ऊ समयम थारू स्रष्टाहुँक्र जेल–नेल खैल । दुःख कष्ट पार कैख निरन्तरता पैटि रहल यी पत्रिका । यी पत्रिका सक्कु मिलाख १५ ठो अंक निक्रल कैख कृष्णराज सर्वहारी थारू पत्रकार संघके मुखपत्र फूलरिया भित्तर थारू म्यागजिन ‘गोचालीदेखि चली गोचालीसम्म’ कना आलेखम उल्लेख कैरख्ल (५) । असिक बहुटसे स्रष्टाहुँक्र ‘गोंचाली’ मार्फत् आपन सिर्जना प्रकाशित कैख समाजहँ मजा डग्गर डेखैना काम कर्ल । उहमार ‘गोचाली’ पत्रिका एक्ठो महत्वपूर्ण कालखण्डह प्रतिनिधित्व कैख थारू साहित्य भित्तर आपन बल्गर इतिहास बना राखल । सयौं लेखक, साहित्यकार जर्माइल, यी पत्रिकाहँ हमार सम्मान बा । गोचालीह २०५२ सालम कविवर श्री युद्धप्रसाद मिश्रज्यूक पूण्य स्मृतिम रहल ‘युद्धप्रसाद मिश्र स्मृति पुरस्कार’ले सम्मानित कैगिल ।  २०३९ सालम दाङसे जो महेश चौधरी ‘बर्किमार’, ‘गुर्बाबक जर्मौटी’ ओ २०४० सालम ‘छारा’ गीति नाटक प्रकाशन कैख थारू साहित्यहँ महाभारी गुण लगैल ।ओसिन त सामाजिक सचेतना जगैना छारा गीति नाटकहँ गाउँ–गाउँ पैलहें देखागैल रह । २०२१ सालम भूमिसुधार ऐन लागू हुइल ट गाउँगाउँसे मनै बुह्रान जाइलग्ल ट यी गीति नाटक सक्कुन्हक मन जिटल । असिक पञ्चायतकालहँ थारू नाटकके स्वर्णकाल कैख सुशील चौधरी चलि गोंचाली मासिकभित्तर ‘थारू लोक जीवन र कला एक विमर्ष’ आलेखम उल्लेख कैरख्ल (३३)। अत्रकेल नाही, गैरथारू समुदायसेदाङबर्गद्दीक नारायणप्रसाद शर्मा थारू भाषम कलक चलाख थारू समाजहँ झक्झोर्ना प्रयास कर्लकैख ‘गोचाली’ अंक १५ वर्ष ३६ भित्तर “गोचालिक ऐतिहासिक झलक” कना आलेखम जग्गुप्रसाद चौधरी लिख्टी हुँकाहार कविता समेत उल्लेख कैरख्ल ।  असिक बहुटसे स्रष्टाहुँक्र ‘गोंचाली’ मार्फत् आपन सिर्जना प्रकाशित कैख समाजहँ मजा डग्गर देखैना काम कर्ल । उहमार ‘गोचाली’पत्रिका एक्ठो महत्वपूर्ण कालखण्डहँ प्रतिनिधित्व कैख थारू साहित्य भित्तर आपन बल्गर इतिहास बनाराखल । सयौं लेखक, साहित्यकार जर्माइल, यी पत्रिकाहँ हमार सम्मान बा । गोचालीहँ २०५२ सालम कविवर श्री युद्धप्रसाद मिश्रज्यूक पूण्य स्मृतिम रहल ‘युद्धप्रसाद मिश्र स्मृति पुरस्कार’ले सम्मानित कैगिल । असिक दाङ म थारू साहित्यके जग बल्गर हुइटी गैल, तमाम अउर थारू साहित्यक संघसंस्था ओ मेर–मेह्रिक किताब जर्मल । जेहीम गोचाली (२०२८), हमार पहुरा (२०४९), कविला (२०५१), केरनी (२०५८), संघारी (२०५६), कविला (२०६०), जोग्नी (२०६१),  लावा लौझी (२०६४), लौव अग्रसान (२०६४), लावा डग्गर (२०६६)  लगायत पत्रिका प्रकाशन हुइ बा । इहमसे लावा डग्गर पत्रिका केल नियमित होक प्रेस काउन्सीलम ख वर्गमे वर्गीकरण हुइना सफल बा ।  ओस्हक दाङसे निक्रल पोष्टाम बेसके थारू नेपाली अंग्रेजी शब्दकोश ओ थारू भाषक लिरौसी व्याकरण, महेश चौधरीक बर्किमार, गुरुबाबक जर्मौटी,  माँगर लोकगाथा छारा नाटक बा । बर्किमार रुपलाल चौधरी बद्रीनाथ योगी, बेस, चन्द्र प्रकाश चौधरी फे प्रकाशन कर्ले बाट । इह क्रमम गोकुल चौधरीक देउखरिया रतनचुवा, दिननचुवा गीत, भुवन भाइक आछत, बाल गोविन्द चौधरी, सुमन चौधरीक बैशालु जोवन, मंगल चौधरीक पहुरा, पुनाराम कर्याबरिक्काक अँख्वा गजल प्रकाशित बा ।                                                                        २०७३ बैशाख ३ ओ ४ गते दाङके घोराहीमे थारू साहित्यिक पहिल मेला २०७३ मे  पोस्टा प्रदर्शनी थारू भाषम् थारू छात्र संघ डेउखरसे श्री कृष्ण जन्माष्टमी गीत (२०२२), नारायण योगीके जनतनके गीत (२०४८), आइल रे में दिन गीत संग्रह (२०५१), गाउँ हमार होे गीत संग्रह (२०५६) निक्रल बा । कृष्णराज सर्वहारीक् फुटल करम उपन्यास (२०५५), डोसर घर जाइबेर मुक्तक संग्रह (२०५६), समयका उच्छबासहरु हाइकु संग्रह (२०५९), सुख्ली बालकथा संग्रह (२०६२), जोन्हु मामा बालकविता संग्रह (२०६३), २०६६ सालमे चारठो सचित्र बालकथा हर जोत्ना मछरिया, अनारकलीक् अन्तरकथा, तुलारामके चर्तिकला, सत्तलसिंहके कथा प्रकाशित बटिन । ओस्टक ढों ढों पों पों हाँस्य ब्यग्ंय संग्रह (२०६८), कमैया बस्तीमे भगन्वा लघुकथा संग्रह (२०७२) लगायत प्रकाशित बटिन । ओस्टक छविलाल कोपिलाक मुक्तिक खोज उपन्यास (२०५९) भौगर गजल (२०६१), कैले फुल्छ ऊ ? बाल गजल संग्रह (२०६३), चुरिनियाँ उपन्यास (२०६९), हमार संस्कृति (२०७१) ओ कोपिला सहित गुरुप्रसाद कुमाल ओ रामप्रकाश चौधरीके समयका डोबहरु संयुक्त मुक्तक संग्रह (२०७१), लगायत प्रकाशित बटिन । सुरेश चौधरीक तुहिन कविता संग्रह (२०६१), कामताप्रसादके जुग जुग जिओ गीत संग्रह (२०६३), जीवलाल सत्गौवाँक जीवलालके फुलरिया (२०६७), वीरबहादुर सत्गौवाँक वीरबहादुरके ऋतु (२०६९), सहयोग समाज नेपाल थारू हिज्जे, थारू सन्देशमूलक गीत, बुक्रीभारा, थारू भाषक बट्कोही संग्रह, अग्यारी, गन्यारी, थारू वर्णमाला लगायत पोष्टा निकारक गुन लगइले बा ।  गीति क्यासेटम दाङसे बुह्रान (बेझलाल चौधरी),  दुल्हा घुमे मरुवा (पोखम चौधरी, धुपनारायण चौधरी, रामधनी चौधरी), केरनी    (बेस दाङ) पहुँरा (मधुबाबु थापा), साली भाटु ओ राउत डमन्ड्वा (लक्ष्मीमान चौधरी) के बा । फिलिमम बुह्रान (थम्मन चौधरी, लक्ष्मीमान चौधरी), भूइह्यार (के.एल.पीडित), लाज (सुसन प्रजापति) बनल बा । डकुमेन्ट्रीम महटावाँ (केवि चौधरी, माधव चौधरी) के बा ।  दाङम खास कैख लोकसाहित्य अन्तर्गतके थारू लोक गाँथा बहुट ढ्यार संकलन कैगिल देख्परठ । महेश चौधरी, अशोक थारू, कृष्णराज सर्वहारी, डा.गोविन्द आचार्य जसिन विद्वान् लेखक, साहित्यकार, थारू लोकसाहित्य संरक्षण कर्ना कामम महत्वपूर्ण योगदान डेरख्ल । थारू साहित्यम दाङक सबसे बरा योगदान यिह हो । निरन्तरता निहुइसेक्लसे फे मेरमेह्रिक पत्रिका फे प्रकाशित हुइल हुइल बा । यी थारू संस्कृति ओ साहित्यम रहल दाङक रुची ओ चेतना उजागर कर्ठा । भाषाके संरक्षण ओ व्यवस्थापनके लाग आवश्यक पर्ना शब्दकोष, व्याकरण जसिन किताब यिहँसे छाप्गैल बा । उपन्यास, कथा, कविता लिख्ना ओ छपैनाम बहुट कम स्रष्टाहँुक्र सक्रिय बाट । खास कैख दाङसे असिन विधाम लिखुइया महेश चौधरी, अशोक थारू, कृष्णराज सर्वहारी, छविलाल कोपिला, शेरबहादुर चौधरी, श्रीराम चौधरी ओ भुवन भाइ ससशक्त हस्ताक्षर हुइट । ओस्टक बालगाविन्द चौधरी, रामप्रकाश अन्धकार, गुरुप्रसाद कुमाल बुलबुल, लक्ष्मीमान चौधरी, माधव अनुरागी, केबी चौधरी, प्रकाशप्रिय कुसुम्या, शालिकराम सौगात, सन्तोष दहित, लब्लिन क्यानभास, रोशन रत्गैंया, राजकुमार कान्छा, हिमलाल चौधरी, नवीन चौधरी, विनोद संगम, पुनाराम कर्याबरिका, सीता दहित, संगीता चौधरी भारी मज्जा सम्भावना ब्वाकल युवा साहित्यकार हुइट । आबक अवस्थाम दाङ जिल्लासे केबी चौधरी प्रधान सम्पादक ओ सन्तोष दहित प्रकाशक रहल लौव अग्रासन साप्ताहिक लगातार ३ सय ३४ अंक प्रकाशित हो स्याकल बा ।    दाङक हर्चाली साहित्य समूहके साहित्यिक अभियान एक्ठो उदाहरणीय काम हो । केबी चौधरीके संयोजनम माधव अनुरागी, सन्तोष दहित, शालिकराम सौगात, प्रकाशप्रिय कुसुम्या, अशोक चौधरी, लब्लिन क्यानभास, राजकुमार कान्छा लगायतके गोचालिन्हक सक्रियताम शुरु हुइल साहित्यिक शृंखला १२ ठो भाग पूरा हो स्याकल बा ।   ओसिन ट हमार समुदायम हरमनै थारू लोक गीतसे परिचित रठ । पुरान चिजहँ खेर्ख प्रकाशन कर्ना ओ लौव सिर्जना करुइया क्रियाशील स्रष्टाहँुक्र यिहाँ बहुट बट । सक्कुन्हक उपस्थितिहँ बल्गर बनाइपर्ना जरुरी बा । खास कैख अनुज लेखक साहित्यकार हुकन्हक भूमिका कलक साहित्यक दिशा निर्देश कर्ना ओ उदयमान प्रतिभा हुँकन साहित्यिक वातावरण बनैना काम म सहयोग कर्ना हो । यी क्षेत्रमा कलम चलुइया लौव स्रष्टाहँुक्र आपन साहित्यक ज्ञान ओ कलाहँ टिस्लर्टी जैना हो कलसे दाङसे थारू साहित्यिक विकासम आम्ही भारी योगदान पुग स्याकठ् । निष्कर्षः दाङ थारू साहित्यक केन्द्र हो । थारू साहित्यक अगुवा संस्था ओ स्रष्टा यिहाँक माटिम साहित्यिक फूलर्‍या बनारख्ल । थारू साहित्य प्रकाशनके काम यिहींसे शुरु हुइल । थारू साहित्यके अगुवा बरिष्ठ साहित्यकार महेश चौधरीसे लेक, सशक्त ओ क्रियाशील युवा साहित्यकार राष्ट्रिय छवि बनास्याकल कृष्णराज सर्वहारी दाङसे प्रतिनिधित्व कर्ठ । बहुट मेह्रिक लोक–साहित्य, शब्दकोश, व्याकरण ओ सिर्जनात्मक साहित्यक विधाम दाङसे प्रकाशित कृति, समग्र थारू साहित्यम विशिष्ट ठाउँ बनैल बा ।  थारू साहित्यिक अभियान चलैना मेह्रिक हर्चाली, लौव अग्रसान, लावा डग्गर जसिन संस्था दाङम क्रियाशील रलसे फे स्वाँचल अनुसार गुणात्मक साहित्यिक विकासके काम कर निसेग्गैल हो । तमाम छिट्कल स्रष्टाहुँकन एकजुट कराइ निसेक्गैल यथार्थ बा । साहित्यिक गतिविधिहँ डान्चे घन बनाइपर्ना जरुरी बा । याकर उन्नयनके लागसरकारी, गैरसरकारी संघसंस्थासे कुछ लगानी हुइपर्ना जरुरी बा । राजनीतिक कारणसे आइल विभाजनहँ समेत छोर्क थारू साहित्यक पक्षम,सक्कुज एक होक काम कर पर्ना आझुक आवश्यकता हो । राजनीतिक अधिकार स्थापित कर्ना सन्दर्भम समेत याकर महत्वपूर्ण भूमिका हुइ सेक्ठस् । थारू भाषाके प्रयोगहँ दैनिक जीवनम ओ औपचारिक शिक्षाम बेल्सपर्ना आवश्यकता बा । थारू भाषा जत्राढेर बेलस्गैल ओत्रह ढेर थारू साहित्यके सिर्जना हुइस्याकट कना म्वार विश्वास बा । अन्त्यम सक्कु ज्ञात–अज्ञात थारू साहित्यके गुर्बाबाहुँकन सम्मान व्यक्त कर्टी थारू साहित्यम दाङक महत्वपूर्ण योगदानहँ कदर कर चाहटुँ । सन्दर्भ सामग्री चौधरी.जर्मन, (सं.), (२०५१), कविला, दाङ ः थारू भाषा साहित्य तथा संस्कृति उत्थान मञ्च । चौधरी. केबी, (सं.), (२०६०), हमार पहुँरा, दाङ ः थारू विद्यार्थी समिति महेन्द्र बहुमुखी क्याम्पस । चौधरी.श्रीराम, (सं.), (२०६१), अग्रासन राष्ट्रिय मासिक, नेपालगञ्ज ः गुर्बाबा प्रकाशन प्रा.लि. । थारू.अशोक, (२०६३), थारू लोक साहित्यमा इतिहास, कला र दर्शन, दाङ ः परिवर्तनका सम्वाहकहरुको मञ्च नेपाल । दङ्गीशरण थारू राजा सुकौरा महोत्सव, (२०६३) स्मारिका, दाङ ःदङ्गीशरण थारू राजा सुकौरा महोत्सव केन्द्रीय कार्यसमिति । चौधरी.महेश, (२०६४), नेपालको तराई तथा यसका भूमिपुत्रहरु, काठमाडौं ः ग्रामीण महिला विकास संस्था । चौधरी. जग्गुप्रसाद, (२०६४), गोचालिक ऐतिहासिक झलक, गोचाली, वर्ष ३६, अंक १५, पृष्ठ २४ । सर्वहारी. कृष्णराज, (२०६८), छापामा थारू पत्रकारको अवस्था, फुलरिया, काठमाडौं ः थारू पत्रकार संघ नेपाल । सर्वहारी. कृष्णराज, (२०७२), थारू म्यागजिन ः गोचालीदेखि चली गोचालीसम्म, फुलरिया, वर्ष ५, पूर्णाङ्क ४, पृष्ठ ३ । कोपिला. छविलाल, (२०७२), देउखुरी उपत्यकाका थारू भाषी स्रष्टा र कृतिहरु, स्तम्भ, वर्ष ५, पूर्णाङ्क ५, पृ.४३–५१ । चौधरी. सुशील, (२०७२), थारू लोक जीवन र कला ः एक विमर्ष, चली गोचाली, वर्ष १, अंक ५, पृष्ठ ३० । Meyer. Kurt, Deuel.Pamela. (Eds.). (1998).Mahabharata, The Tharu Barka Naach. Lalitpur: Himal Books Dahit. Gopal, Krishna Sarbahari. (Eds.).(2006). Bibliography of Indigenous Ethnic Tharu.Dang : TINRC Nepal. थारू भाषा तथा साहित्य संरक्षण मञ्च तथा हर्चाली समूहके आयोजना एवम् नेपाल प्रज्ञा प्रतिष्ठानके सहकार्यमे २०७३ बैशाख ३ ओ ४ गते दाङके घोराहीमे थारू साहित्यिक मेला २०७३ मे प्रस्तुत कार्यपत्र । (नोटः इ पेपर ९ बरस पहिले लिखल ओर्से लावा तथ्य समावेश नइ हो)–सम्पादक अनुवादः सत्यनारायण दहित

आधुनिक प्रबिधिमे थारू साहित्य

आधुनिक प्रबिधिमे थारू साहित्य

२६९ दिन अगाडि

|

२२ भदौ २०८२

                                                                                ९औ थारु साहित्य राष्ट्रिय सम्मेलनमे छलफलके क्रममे लेखक शत्रुघन चौधरी (फुन्नाहा टोपि) शत्रुघन चौधरी एक स्ठानके डोसर स्ठानसम सुचना सम्प्रेसन कैना अठवा पहुँच पुगैना बिड्ढुटिय माढ्यमहे सुचना परबिढि कहे सेक्जाइठ । जस्टे कि मोबाइल फोन, वायरलेस, इन्टरनेट, वेवसाइट, इमेल सुचना सम्प्रेसनके माढ्यम हो । विगट एक डुइ डसकमे सुचना परबिढिक विकास बहुट हालिसे आगे बर्हटि जाइटा । सुचना परबिढिक विकासले आज विसव एक गाउँ जइसिन बनल बा । सुचना परबिढि विस्व भरिक मनैनहे नेटवर्क मार्फट् सहजिलसे जोरना काम कैले बा । विस्वक एक कोन्वाँसे डोसर कोन्वक मनै अटना लग्गु हुइल अनुभव कैठाँ कि एक कोन्टिक मनै डोसर कोन्टिक मनैन्से बाट करेअस लागठ । आपन इष्ट मिट्र नाटागोटासे परट्यच्छ अनुहार हेर्टि बटवाइ सेक्ना अवस्ठा बा । आज परबिढिक विकासले विसवक समाचार, घटना एक क्लिकके भरमे हम्रे जाने पाइटि । यि मानेमे आजके पुस्टा बहुट भाग्यमानि बा ।  हम्रे जानके वा नैजानके फेन बडलटि रलक परबिढिहे आट्मसाठ कइटि बटि । आजसे डस बरस पहिले मोबाइल फोन सर्वसाढारणके लग महा डुरके बाट रहे । लेकिन आज सबके हाँठमे मोबाइल बा । मोबाइलसे बाट बट्वइना बाहेक आपन डैनिक जिन्गीमे काम लग्ना मेर मेरिक सुचना, जानकारि लेहे सेक्ठि । इन्टरनेट, इमेल, फेसबुक, कलेजके रिजल्ट, डैनिक समाचार, टेलिभिजन, बैंकके स्टेटमेण्ट, बिजलिक बिल टिर्ना काम, बजारमे सामान खरिड कैना काम यावट चिजके सुविढा आज हम्रे आपन हाँठमे रलक मोबाइलसे पाइसेक्ठि । यहाँसमकि आपन बिडेसमे बैठलक आफन्टसे मोबाइलमे बिना पैसक घन्टौं एक डोसर जनहनके मुहार हेर्टि बट्वइना सुविढा मोबाइल फोनमे आराखल । सुचना सञ्चार परबिढिक विकास आज हमार हरेक काम सहज ओ हालि–हालि बन्टि गइल बा । सुचना संचार परबिढिक माढ्यमसे आज आपन घरे बैठले बैठले डिग्रि हासिल करे सेक्ना अवस्ठा बा । घरहिँ बैठके अमेरिका लगायट विस्वके बरे बरे विस्वविड्यालयके पुस्टकालयमे रलक किटाब पर्हे सेक्ना सम्भव हुइल बा । सुचना परबिढि अटना हालि विकास हुइटा कि उहि आट्मसाठ कैके कौनो गुन्जाइस नै हो । सुचना परबिढिक विकास संगे संगे हम्रे फेन आपनहे बडल्टि जैना आवस्यकटा बा । यडि समय सापेच्छ चले नैसेकब कलेसे अपनेहे पाछे पर्ना निस्चिट बा । आजुक युवा जमाट बडल्टि रलक सुचना परबिढिमे बहुट सचेट विल्गठाँ । लावा–लावा परबिढिहे टुरुन्ट आट्मसाठ कैल विल्गठाँ । यि आजुक आवस्यकटा फेन हो । यि सुचना परबिढिहे आपन छेट्रामे आपन समुडायकलग भरपुर उपयोग करे सेक्लेसे समाजहे आगे बढाइक लग महट्वपुर्न भुमिका खेले सेकि ।  सुचना ओ संचार परबिढिमे आजकल सामाजिक सन्जालके फेन बेल्सना डिनेडिन बर्हटि जाइटा । आजकल बहुटसे बेल्सटि अइलक सामाजिक सन्जाल फेसबुक, ट्विटर, युट्युब आडिहे माने सेक्जाइठ । लेकिन विस्वमे सबसे ज्याडा चल्लक सामाजिक सन्जाल फेसबुक, युट्युव हो । आजके डिनसम विस्वमे फेसबुक चलुइया मनै ५ सौ करोड बटाँ । सामाजिक सन्जालमे थारू साहित्य फेसबुक डेस्कटप, ल्यापटप, मोबाइलसे सजिलसे चलाइ सेक्ना सामाजिक सन्जाल हो । आजकल हरेक युवनके मोबाइलमे फेसबुकके पहुँच बा । फेसबुकके माढ्यमसे आपन गटिविढि, आपन भावना, आपन रचनाट्मक काम, अक्के घरिमे सम्प्रेसन करे मिलठ । फेसबुकमे विसेस कैके युवा वर्ग बहुट आकर्सिट विल्गठाँ । यम्हे थारू समुडायक युवा फेन पाछे नै परल हुइट । आजकल थारू युवा आपन पहिचानके लग जट्रे सचेट बटाँ, ओट्रे लावा परबिढिहे फेन आट्मसाठ कैटि जाइटटाँ । जागरुक थारू युवा सामाजिक सन्जालके माढ्यमसे आज थारू भासा, साहित्यहे मलजल कैटि बटाँ ।  थारू समुडायक लग थारूनके आर्ठिक, राजनिटिक, सामाजिक, सांस्कृटिक हरेक पच्छके परचार परसारके लग tharu community (थारू कम्युनिटि) फेसबुक पेज आघे आइठ । थारू कम्प्युनिटि थारून्के भासा, सांस्कृटिक पहिचानहे चिन्हैना ओ परवर्ढन कैना काममे आगे विल्गठ । यकर एडमिन आशिष चौधरीक अन्सार रोजना ५० हजार मनै हेर्लक रेकर्ड बिल्गठ ओ थारू कम्प्युनिटिक फेसबुक पेज २०७२ माघ २९ गटेसम २ लाख ८५ हजार मनै मन पराइल बटैलाँ । थारू कम्युनिटि थारू भासा साहिट्यहे पोष्ट कैके, सेयर कैके जोडटोडके साठ परवर्ढन करना काममे लागल बा । अस्टके थारूनके गटिविढिहे लच्छिट कैके बनैलक थारू समुडायमे चर्चिट वेवसाइट www.tharuwan.com (थारूवान डट कम) फेन थारून्के भासा साहिट्यहे ओट्रे पराठमिकटा डेहल विल्गठ । यि वेवसाइट हेरुइयनके संख्या फेन कम नै हो । यकर एडमिन मदन चौधरीक अन्सार रोजना २२ हजार मनै लगअन कैके हेर्ठां । यि साइटमे थारू भासा साहिट्यहे विसेस पराठमिकटा डेके छुट्टे कोलमको बेवस्ठा कैगइल बा । जेम्ने थारू भासा  साहित्यके लावा–लावा चाज नियमिट अपडेट कैल बिल्गठ । एडमिन मदनके अन्सार बिसयबस्टु अन्सार थारू भासा  साहित्य पर्हुइयनके संख्या फेन उल्लेख्य बा ।  ओहोंर www.tharunk.com (थारूनके डट कम) फे थारू भासा साहिट्यहे महट्व डेके छुट्टे कोलमके बेवस्ठा कैले बा । यि पोर्टलके एडमिन रामप्रसाद चौधरीक् अन्सार रोजना १० हजार टक पाठकलोग थारून्के डटकम लग अन कैके हेर्ठां । २०७२ अघन १ गटेसे थारू ओ नेपाली भासाके अनलाइन संस्करन www.hamarpahura.com  (हमार पहुरा डट कम) सन्चालनमे आइल बा । यि अनलाइन संस्करनमे फेन थारू भासा साहिट्यहे महट्व डेके स्ठान डेहल विल्गठ । छोट समयमे यि अनलाइन पत्रिका फे लोकपिर्य हुइटि रलक बाट यकर संचालक पत्रकार लक्की चौधरी बटैलाँ ।  उपर उल्लेख कैलक हरेक अनलाइन संस्करनमे थारू भासा, साहित्य, कविटा, गजल, कठा, गिट परस्टुट कैल विल्गठ । अस्टके व्यक्टिगट फेसबुक पेज मार्फट फेन ढेर थारू सरष्टालोग आपन सिर्जना पस्कल भेटा जाइठ । वेवसाइट या सामाजिक सन्जालहे सहिसे बेल्से सेक्लेसे यि परबिढि मार्फट् हमार भासा, संस्कृटिहे जोगैना ओ परचार परसार कैना विस्व सामु चिन्हैना काममे कोसे ढुंगा साविट हुइ कना बाटमे डुइ मट नै हो ।  आजकल थारू भासक पट्रपट्रिका परकासनमे बर्हटि गइल बा । थारू भासा  साहित्यमे रुचि लेहुइया मनैन्के संख्या फेन बर्हटि गइल पा जाइठ । थारू साहिट्य हालसम पट्रपट्रिका, पुस्टकमे सिमोट्टि आइलमे यकर विकास करम छापामे किल डेखे ओ पर्हे मिले । लेकिन अजकलिक युवा पुस्टा सुचना परबिढिक् माढ्यमसे फेन थारू  साहित्यहे बहुट रफ्टारमे आगे बर्हैटि बटाँ । यि थारून्के भासा, संस्कृटि, साहित्य, कला संरच्छन सम्वर्ढन कैना ओ परचार परसार कैना काममे एकठो लावा आयाम ठपल बा । मनैनके डैनिक जिवन अट्ना बेस्ट बन्टि जाइटा कि पट्रपट्रिका पर्हना फुर्सड फेन नै मिल्ठिन । मनै बहुट सौखिन हुरख्लाँ, मनै हरेक छेट्रामे छनौट विकल्प खोज्टिरठाँ । यि कारन फेन आज सामाजिक सन्जाल, सुचना परबिढिहे आट्मसाठ कैना जरुरि बा ।  कुछ परटिनिढि भावना आजकल युवा पुस्टा सामाजिक सन्जाल फेसबुकमे मेर मेरके साहिट्य पस्कल विल्गठ । मैया प्रेमके भाव, आपन अनुभूटि, थारू भासा संस्कृटिक बाट, थारून्के पहिचानके बाट आइल बिल्गठ ।  मेलम्ची खानेपानी आयोजना, सिन्ढुपाल्चोकमे कार्यरट भौगर्भिक इन्जिनियर अनिल चौधरी थारून्के पहिचानके परटि चिन्टिट विल्गठाँ । उहाँ आपन कविटा सामाजिक सन्जालमा मार्फट् सुटल समाजहे अइसिक झक्झोर्ठां ।     आपन भासाहे छाटिमे लगुइयन,      आपन अंगनाहे डौना बेबरीसे सजुइयन,      कौन गल्लिमे नुकल बटो,      कौन कोन्टिम खुँस्टल बटो,      डिन महिना विट गइल,      आज टोहार पहिचान फेन मेट गइल । अस्टके प्रसादु थारू फेन थारून्के पहिचानके रच्छाके लग युवन्हे लल्कर्टि सामाजिक सन्जालमे आपन कविटामे लिख्ले बटाँ,      टुहार जग्गम खुँटा गारक, साँढ छाँट्ट का ह्यारटो टुँ ?     टुहार छाइ बहिन्यनक, नाक काट्ट का ह्यारटो टुँ ?      टोहार नसामे टाटुल खुन बा कि नाई, अइ थारू     मढेसि बनाक टुहार पहिचान ख्वासट का ह्यारटो टुँ ? अस्टके साउदी अरेबियासे अजित चौधरी आपन फेसबुक मार्फट् आपन मनरख्निहे ढाडस डेहक लग कविटामे असिक आगे सर्ठां– डिन राट छटपट          छटपट कर्टि रठुँ मैया पाइक लाग     ढिल नि कर्ख टुहाँर हाँठ टुहाँर डाई बाबन्से मागम     जिन सोच्हो मैया आउर टुहिन कैक मै टुहार हुइटुँ     हंँस्टि डुल्टि मैया लगइटि संगे संगे नाचम । समसामयिकटा फेसबुक साहिट्यके लोभलग्टिक गुन हो । डोसर बर्दियाली नारी स्रष्टा सीता निश्छल अक्सर मुक्टक फेसबुकमे ढर्ठि । परेम डिवसके उपलच्छेमे उ अइसिक मुक्टक पोष्ट करले बटि ।      परेम डिवस अकेलि मनाउँ कइसिके ?     टोहार बिना डिल बुझाउँ कइसिके ?     मन रोइटा समझ–समझके टुहिन      टर फे मनके बाट बटाउँ कइसिके ? पहिले घर छोरके बाहर जाइट टे आपन सनेस चिठि मार्फट् पठइना एक्केठो किल माढ्यम रहे हुलाक । ओहेसे खबर पुग्ना समय लागे । लेकिन आब सुचना परबिढि बहुट सहज बनाडेले बा । विडेस गइल युवालोग आपन परान प्यारिहे फेसबुक मार्फट् सम्झैटि कठाँ । जइसिक टइसिक घरबार चलाउ । मै महा डुर बटुँ । डुःख जहाँ फे करे परठ । अस्टे–अस्टे भावनासे सम्झैटि बुद्धिराम चौधरी आपन कविटा लिख्ठाँ ।      डुर डेस बटुँ जस टस घर चलैहो प्यारि         सुखसे निचलट डुख कर कर चलैहो प्यारि     घर छ्वार पर्ना गरिबनके बिवस्टा बा     डुखम फे खुसि होख गुजर चलैहो प्यारि । कवि, लेखकके भुमिका खासकैके परटिपच्छके रहठ । पत्रकार ओ साहिट्यकार कृष्णराज सर्वहारी अपने फेन सट्टाके भरागिँ उच्याइ नैसेक्ना कहिके सडक जिन्डावाड मुक्टक फेसबुकमे असिक अपडेट कर्ठां ।     नइ करे जानजाइठ टरक भरक     कोइ गँवार कहे का परि फरक     नइ जान्जाइठ सट्टाके चाकरि करे     यि जिउ टे हरडम रोजठ् सरक । आजकल ठारू भासामे सब्से ज्याडा रचना बर्दियाके सरस्टा ठाकुर अकेला आपन फेसबुकमे खासकैके गजलके बौछार पोष्ट कर्ठां । बिडेसमे रहल चितवनके कुमार अभागी साउदीसे परडेसि पिरा भरमार फेसबुकमे पोष्ट कर्टि बटाँ । अइसिक बिडेसमे रहल जंग्रार साहिट्यिक बखेरिके सरस्टा हुइट या हिरगर साहिट्यिक बगाल, जिउगर साहित्य समाज कैलालीमे आबड्ढ सरस्टा सामुहिक च्याट कैके फेन थारू साहिट्यहे परवर्ढन कर्टि बटाँ ।  सामाजिक विकृटि विसंगटिके व्यंग्य, मैया–प्रेम, अन्भुटि, कविटा, गजल, गिड, संस्मरन, कठा पहिचानके निसानि आजकल सामाजिक सन्जाल मार्फट् घनके पर्हे मिलठ । साहिट्यकार छविलाल कोपिला आपन फेसबुक मार्फट थारूनके खास खास टरटिउहारके बारेमे विस्टिरिट रुपमे जानकारि डेके थारून्के बारेम ठप जानकारि लेहक चहुइयनहे सहजिल बनैना काम कइडेले बटाँ ।  अस्टके विडेसमे बैठल युवन्हे साहिट्य सिर्जनाके लग सिखाके डग्गर बनल बटाँ सोम डेमनडौरा । उ थारू साहिट्यहे सामाजिक सन्जाल मार्फट् जोरडार रुपसे आगे बर्हुइया एक ससक्ट युवा हुइट । थारू भासक् गजल, कविटा, मुक्तक, कठा जंग्रार साहिट्यिक बखेरि मार्फट् स्काइभसे विस्वके कोन्वाँ कोन्वाँमे रलक साहित्यकारके सबसे पहिले जुटौलाके संयोजन कैके बहुट रचनाट्मक भुमिका खेल्ले बटाँ । स्वडेस होए या विडेस फेसबुक मार्फट् जट्ना फेन साहिट्य आइटा यकर सुट्राढार सोम डेमनडौरा हुइट कलेसे फरक नै परि । थारू साहित्यहे सुचना परबिढि मार्फट् आगे बर्हैना काममे सबसे भारि योगडान सोम डेमनडौरा करले बटाँ । जंग्रार साहित्यिक बखेरिक साखा विडेसमे मलेसिया, दुवई, साउदी अरेबिया, भारतमे खुलल समाचार मिलल बा । जंग्रार साहिट्यिक बखेरिक साखा मलेसिया ओ मुम्बई, भारतके अगुवाइमे क्रमसः पस्नक पन्हवा, जेउनास थारू गजल संग्रह परकासन हो सेकल बा ।  अस्टके जंग्रार साहिट्यिक बखेरिक अगुवाइमे हाल १३ एफएम रेडियो स्टेसनसे थारू साहिट्यिक रेडियो कार्यक्रम ल्वाहल मन परसारन हुइठ । यकर संचालक सेबेन्द्र कुसुम्हियाँ संयोजन कैटि आइटटाँ । यि निटान्ट थारू साहिट्यिक रेडियो कार्यक्रम हो । यकर लावा–लावा संस्करण संचालक कुसुम्हियाँ हरेक भाग पाठक समच्छ आपन ब्लग जटटउस्ररतजबचगकबजष्तथबmबल।दयिनकउयत।अयm मार्फट पोष्ट कैके डेस विडेसके स्रोटनहे सुने सेक्ना ओ डाउनलोड करेसेक्ना सेवा डेटि आइल बटाँ । वहाँ साहिट्यम रुचि ढरुइया सोरोटन्हे कार्यकरमके डिजिटल कपि इमेल कैके फेन सेवा डेटि आइटटाँ । यिहिसे फेन थारू भासा साहिट्यहे आढुनिक परबिढि मार्फट् आघे बर्हैना काममे ढेर टेवा पुगैले बा ।  औरौनिमे अइसिक हेर्लेसे साहित्यपरटि रुचि रहुइयनके लग फेसबुक एकठो ससक्ट माढ्यम बनल बा । थारू भासक किटाब, पट्रापट्रिका छपाके हरेक पाठक समच्छ पुगैना सम्भव नै हो । लेकिन अनलाइन, इन्टरनेट, सामाजिक संजाल मार्फट् आज उ काम सम्भव बनल बा । आज विस्वभरके रुचि रखुइया पाठकके सामुन्ने हम्रे हमार रचना पस्के सेक्ना अवस्ठा बनल बा ।  एक टे थारू भासक किटाबके बजार कम बा । यडि कोइ आपन किर्टि ५ सय परटि छापल टे उ बजारमे विकैना कर्रा परठ । मान लि ५ सय विकगैल टे उ किटाब जम्मा ५ सय पाठक पर्हे पइलाँ । लेकिन उहे सिर्जना थारू कम्युनिटि जइसिन फेसबुक मार्फट सक्कुओर बाँटके छोट समयमे यकर कैयौ गुना ढेर पाठक लोग पर्हे पइहि । थारू साहित्यबारे जन्ना बुझ्ना मौका पइहि । सामाजिक सन्जाल कलक विचार, आपन भावना, सार्वजनिक कैना ठाउँ हो । यडि एकचो बँट्लेसे छिनभरमे फैलजाइठ । लाखौ पाठक सुने पर्हे पइठाँ । इहिसे थारू साहित्यके व्यापकटा बह्रना निस्चिट बा । यम्ने निखार आइ । हमार भासा संस्कृति आउर फराक हुइ, बल्गर हुइ । सुचना परबिढिके परयोगले हम्रहिन बरवार अवसर डेले बा । यकर भरपुर सडुपयोग करे सेक्लेसे भासा साहित्य सम्रिड्ढि कर्नामे बहुट योगडान डि । ओहेसे समयके बहावसंगे हम्रे सबजाने सजगटाके साठ सडुपयोग करे सेकि ।  (विडम्वना इ लेख अपलोड करेबेर सरकार २०८२ भदौ २० से फेसुबक लगायट बहुट सामाजिक सन्जाल बन्ड कैले बा) पिपरी, देउखर, हालः कीर्तिपुरः काठमाडौं साभारः लावा डग्गर त्रैमासिक, २०७३, बरस ७, अंक ३, पुर्नांक २७

पिलरुके गीत

पिलरुके गीत

२७४ दिन अगाडि

|

१७ भदौ २०८२

लवकान्त चौधरी  नेपालके तराई क्षेत्रके आदिवासी थारु भिट्टरके कुम्हार समुदाय पुस्तौं पुस्ता से हस्तकलाके रुप मे बनैटि अइलक एक्ठो सृजना हो पिलरु। आदिवासी कला सौन्दर्य के प्रेरणा  किल नै हो। यि आपन गित के धुन में पुस्तौं पुस्ता से चल्टि अइलक ज्ञान, संघर्ष व पहिचान फेन  बोक्ले रहठ।  पिलरुके ध्वनि में प्रतिरोध, पिडा व प्रेम के धुन गाउँ, लडिया, खोल्वा, बन्वा व घाँसक् डँरुवा मे गूँजे, जब आदिवासी थारु मनै घाँस काटे, गोरुभैंस चर्हाई व बनवा में बिहारे जाइँट। लेकिन आझ, गैरआदिवासी संस्था व मनैं यि कला हे रचना करुइया व बचुइया हे कौनो फेन किसिम के श्रेय बिन डेहल व ओइन से अनुमति बिन लेहल  उ कला के प्रदर्शनी  कर्टि बँटा ओ कमैटि बँटा। ओस्टक थारु कला संस्कार हे आपन कला संस्कार के रूप में चित्रण कैटि सलिमा फेन बनैटि बँटा ओ प्रदर्शन कर्टि कमैटि बँटा। थारु भिट्टरके कुम्हार समुदाय अभिन फेन बराबर के अधिकार, मान्यता व प्रतिनिधित्व के लाग संघर्ष करति बटाँ । जबकि ओइन के कला के चोरी हुइटिन, बेचबिखन हुइटिन व उ कलाके मूल भाव अर्थ के नाश कर डेहटिन। आदिवासी कला “मुफट मे लै लेना ” कौनो बस्तु नै हो। जब गैर आदिवासी मनै आदिवासी शिल्प, ढाँचा, रीटि रिवाज वा खिस्सा के प्रयोग बिना अनुमति लेहल कैठाँ, खास कैके व्यापारीक फाइडा के लग टब उ पवित्र परम्परा हे एक ठो व्यापारिक सामान मे परिणत कैडेठाँ । पिलरु  कौनु फेन किसिम के ट्रेन्ड नै हो। यि टे इतिहास हो। यि टे पहिचान हो। यि टे प्रतिरोध हो। सच्चा कदर कलक–   · आदिवासी कलाकार से प्रत्यक्ष रुप मे सहकार्य कैना हो।   · अनुमति लेना व संस्कृटिक रिटि नियम के सम्मान व पालन कैना हो।   · मूल रचनाकार हे श्रेय, पारिश्रमिक व पहिचान डेना हो।  अगर टुहिन आदिवासी कला मन परठ कलेसे उ मनैन हे फेन प्रेम करो, जे इहि हे  बनाइठ व यकर मूल रचनाकार हो।