Above News Title

कन्या स्वतन्त्रताको पर्ब चिरैं, चैत १४ गते 

कन्या स्वतन्त्रताको पर्ब चिरैं, चैत १४ गते 

                                                                                                                                      फायल तस्विर
कैलालीको लम्कीचुहा नगरपालिकामा कन्या स्वतन्त्रताको पर्ब चिरैं, यही चैत १४ गते (चैत्र शुक्ल पक्षको दशमी तिथिमा) मनाइने भएको छ ।

बरघर भल्मन्सा समिति लम्कीचुहा नगर समिति कैलालीले चैत ४ गते बरघर भल्मन्साहरुको भेला बोलाई उक्त निर्णय गरेको जनाएको छ । शिवचरण चौधरीको सभापतित्वमा सम्पन्न भेलाले नगरपालिकाभरी चिरैं पर्ब एकसाथ मनाउँदा राम्रो हुने, राम्रो सन्देश जाने भएकोले सँगै मनाउने निर्णय गरिएको कुरा समितिका अध्यक्ष दशराम थारुले जनाएका छन् । 

चिरैं पर्ब चैत शुक्ल पक्षमा मनाइने र कन्याहरुको श्रृङ्गार, सुसार देवीलाई मनौता गरिएको हुँदा यस दिन विशेषगरी कन्याहरु गाउँबाहिर एक ठाउँमा भेला भई हाँस्ने खेल्ने रमाइलो गर्ने गर्दछन् । घरका अभिभावकहरु उनीहरुको ख्याल गर्ने गर्दछन् ।  

यो थारुहरुको सामुहिक पूजा पनि भएको र गुरुवाहरु गाउँ गाउँमा पूजा गर्न गराउन जानुपर्ने भएकोले धेरै गाउँ सम्हालेका भुइँहारलाई गार्हो पनि पर्दछ । यसका लागि अध्यक्ष थारुले भुइँहार गुरुवाहरुलाई आफू पुग्न नसके केशौकामार्फत पनि पूजाको चाँजोपाँजो मिलाउन अनुरोध गरिएको बताएका छन्।

प्रकाशित:

७४ दिन अगाडि

|

६ चैत २०८२

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३३० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१३६५ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१३७५ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३३० दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१२७९ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३३५ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१२६८ दिन अगाडि

|

२७ मंसिर २०७९