सोमेश्वरगढीस्थित रस गुरौको ढुङ्गाको डुङ्गा
रस गुरौ एक जना थारू गुरौ हुन् । डा जगमान गुरुङका अनुसार यिनै रस गुरौले सोमेश्वर कालिकाको स्थापना गरेका थिए । रस गुरौमा भोट, तराई र नेपाल खान सक्ने तान्त्रिक शक्ति थियो । भनिन्छ, उनले ढुंगाको डुंगा ख्याउँथे । सोमेश्वरगढीस्थित रस गुरौको ढुङ्गाको डुङ्गा अझै पनि रहेको छ ।
रस गुरौ चितवन, बेलोद निवासी थिए । धेरै पछिसम्म पनि रस गुरौको वंशमा गुरौ परम्परा चली आएको थियो । थारूहरुले आफ्नो तान्त्रिक शक्तिबाट अजिङ्गरको हलो र बाघको गोरु बनाएर नेपालको तराईलाई जङ्गलको मङ्गल गरेका थिए ।
साउन महिनामा थारू गुरौहरु बाघ बनेर अजम्वरी बुटी लिन हिमालमा जाने गर्दथे । राज्यले पनि यी थारू गुरौहरुलाई लालमोहर गरेर सेवा सुविधाहरु दिएको पाइन्छ । तर अहिले पुराना गुरोहरु लोप भएर जाँदैछन् । युवाहरुमा गुरो तान्त्रिक विद्यामा रुचि छैन ।
प्रकाशित:
८३८ दिन अगाडि
|
४ फागुन २०८०
१५ घण्टा अगाडि
|
१९ जेठ २०८३
४ दिन अगाडि
|
१६ जेठ २०८३
६ दिन अगाडि
|
१४ जेठ २०८३
७ दिन अगाडि
|
१३ जेठ २०८३
८ दिन अगाडि
|
१२ जेठ २०८३
९ दिन अगाडि
|
११ जेठ २०८३
१० दिन अगाडि
|
१० जेठ २०८३
१३३० दिन अगाडि
|
२५ असोज २०७९
१३६५ दिन अगाडि
|
२१ भदौ २०७९
१३७५ दिन अगाडि
|
१२ भदौ २०७९
१३३० दिन अगाडि
|
२६ असोज २०७९
१२७९ दिन अगाडि
|
१५ मंसिर २०७९
१३३५ दिन अगाडि
|
२० असोज २०७९
१२६८ दिन अगाडि
|
२७ मंसिर २०७९